• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १२, शुक्रबार
ट्रेन्डीङ्ग
मौसमनिर्वाचन आयोगआईपीओस्वास्थ्यनेपाली कांग्रेसपक्राउगैँडाकोट नगरपालिकाचितवन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

तनहुँ–१: रास्वपाका स्वर्णिम वाग्ले ३४२२ मतका साथ अग्र स्थानमा

२०८० बैशाख ११, सोमबार
२

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

२०८० बैशाख १०, आईतबार
३

चितवन–२ मा ५१ प्रतिशत मत खस्यो

२०८० बैशाख १०, आईतबार
४

बाराबाट जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने

२०८० बैशाख १०, आईतबार
५

रवि लामिछाने, रामप्रसाद र स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न नपाउने

२०८० बैशाख १०, आईतबार
६

प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै

२०८० बैशाख १०, आईतबार
७

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता

२०७९ चैत्र २०, सोमबार
८

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

२०७९ फागुन ७, आईतबार
९

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

२०७९ फागुन ७, आईतबार
१०

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

२०७९ मंसिर २८, बुधबार
११

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२०७९ मंसिर १६, शुक्रबार
१२

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२०७९ मंसिर १६, शुक्रबार

धेरै पढिएका

१

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुर शाखाको २२ ‍‌औँ साधारणसभा सम्पन्न

२०८० भाद्र २३, शनिबार
२

नवलपुरमा मिटरव्याज र अनुचित लेनदेनमा राजनीति गर्ने व्यक्ति देखि बैँकका हाकिम

२०८० भाद्र १४, बिहिबार
३

जिल्ला प्रशासन कार्यालय नवलपुरबाट आजपनि यी सेवाहरू लिन सकिने

२०८० भाद्र १४, बिहिबार
४

भोलि देखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने

२०८० भाद्र २३, शनिबार
५

शिक्षक आन्दोलनको औचित्य र संवैधानिक व्यवस्था

२०८० आश्विन १, सोमबार
६

असोज महिनाको हरेक बुधबार मौलाकाली केवलकारको टिकटमा पचास प्रतिशत छुट

२०८० भाद्र ३१, आईतबार
७

प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि…

२०८० भाद्र १९, मंगलबार
८

पोल्याण्ड पठाईदिन्छु भनी २७ लाख ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८० आश्विन ८, सोमबार
९

कर्मचारी समयमा कार्यालय नआएपछि गाउँ पालिका प्रमुखले लगाए गेटमै ताला

२०८० भाद्र २६, मंगलबार
१०

आज गणेश चतुर्थी पर्व मनाइँदै

२०८० आश्विन २, मंगलबार
११

भारतसँग नेपाल १० विकेटले पराजित

२०८० भाद्र १९, मंगलबार
१२

गैँडाकोट र भरतपुरमा काम पूरा नगर्ने तीन निर्माण कम्पनी कालोसूचीमा

२०८० भाद्र १९, मंगलबार

गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी

प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (१ महिना अघि)

  • ८९ पटक पढिएको
  • ५ भदौ,  नवलपुर। सुन्तला बगैँचाले नवलपुरको गैँडाकोट-१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ ।

    चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उहाँले विसं २०७५ बाट व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका छन्। ‘चौध रोपनीबाट सुरु गर्नुभएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ’, उनले भने ।

    एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिक रूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मीले बताए ।

    ‘सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्’, उनले भने, ‘यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।’

    सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताए ।

    ‘जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म रु दुई करोड ५० लाख लगानी गरिसकेको छु”, उनले भने, ‘अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।’

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सहजै सल्लाह-सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उनले बताए ।

    पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन् । ‘पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ’, उनले भने, ‘कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छौं।’

    कोदो र मकैमात्रै लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तालाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । ‘रेग्मीसरको टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो’, स्थानीय युवबहादुर सारुले भने ।

    बसेनीमा सुन्तलाको बोट सप्रिदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह-सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताए । यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन् ।

    ‘बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु’, सारुले भने, ‘पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।’

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जाँदा यहीँ माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताए ।

    परियोजनाले जिल्लामा २०७५ सालबाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो । सुरुमा तीन सय ३१ हेक्टरमा हँुदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

    ‘जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”, उनले भने ।

    जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट– १८ रहेको उहाँले बताउनुभयो । ‘यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्’, उनले भने । जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५ र मध्यविन्दु–८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

    कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ ।रासस

  • कागती
  • गैँडाकोट
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
  • बसेनी गाउँ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • इजरायलमा कामदार पठाउने तयारी

  • अधिकारभन्दा बाहिर गई उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

  • चितवनमा पर्व विशेष मेला–२०८० सुरू

  • मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ

  • समाचार
  • १

    इजरायलमा कामदार पठाउने तयारी
    २०८० आश्विन १२, शुक्रबार

  • २

    अधिकारभन्दा बाहिर गई उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ
    २०८० आश्विन १२, शुक्रबार

  • ३

    चितवनमा पर्व विशेष मेला–२०८० सुरू
    २०८० आश्विन १२, शुक्रबार

  • ४

    मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ
    २०८० आश्विन १२, शुक्रबार

  • ५

    भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग
    २०८० आश्विन १२, शुक्रबार

  • ६

    नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
    २०८० आश्विन ११, बिहिबार

  • ७

    आज पनि राहत शिक्षकहरुद्वारा माइतीघरमा प्रदर्शन
    २०८० आश्विन ११, बिहिबार

  • ८

    ईःलाई बालेनले दिए कडा जवाफ
    २०८० आश्विन १०, बुधबार

  • ९

    सिटिजन लाइफको आईपीओ नेप्सेमा सूचीकृत
    २०८० आश्विन १०, बुधबार

  • १०

    सेयरबजार १८.६० अङ्कले ओरालो
    २०८० आश्विन १०, बुधबार

  • नवलपुर बिशेष
    १

    मौलाकाली केवलकार परिसरमा एटिएम सेवा शुभारम्भ

    ग्लोबल आइएमई बैंक
    २

    अक्सफोर्डको अर्को सफलता : सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीलाई ४ जीपीए

    अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज)
    ३

    गैँडाकोट नगरपालिकाले माग्यो ९ जना नगरप्रहरी

    नवलपुर अनलाईन
    ४

    गैँडाकोटमा बोलेरो र अटो ठोक्किदा ३ जना घाइते

    अटो
    ५

    नारायणी नदीमा डुवेर गैँडाकोटमा एकैघरका दाजुभाइको मृत्यु

    नवलपुर अनलाईन
    ६

    असोज महिनाको हरेक बुधबार मौलाकाली केवलकारको टिकटमा पचास प्रतिशत छुट

    मौलाकाली केवलकार
    ७

    चितुवाको आक्रमण बाट मध्यबिन्दुमा पाँच बाख्रा मरे

    नवलपुर अनलाईन
    ८

    भोलि देखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने

    मौलाकाली केवलकार

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution