२०८२ जेष्ठ १०, शनिबार
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका –६ की ४० वर्षीया अनिता बोहराको मुत्यु भएको बताउनुभयो ।
वसमा सवार यात्रुमध्ये १४ जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नवीन कार्कीले दुर्घटनाका विषयमा अनुसन्धान भइरहको वताउनुभयो । उहाँका अनुसार बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे