• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ११, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
८

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
९

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
१०

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार
११

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
१२

नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित

२०८३ आश्विन १५, बिहिबार

हिंसा अन्त्यको लागि किशोरीमा लगानी आवश्यक छ

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० मंसिर १६, शनिबार

  • ५०५ पटक पढिएको
  • कावासोती, नवलपुरका सरोकारवालाहरु किशोरी र महिलाहरुमाथी हुने हिंसा अन्त्यको लागि विशेष लगानी आवश्यक रहेको नवलपुरका सरोकारवालाहरुले बताएका छन्।

    १६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित हिंसा अन्त्यमा सरोकारवालाहरुको भुमिका के रहने बारेमा बोल्दै अधिकारकर्मीहरुले विशेष र प्राथमिकता सहीतको लगानीको अभाव रहेकोले हिंसा बढेको र यसको न्युनिकरणको लागि लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

    No description available.

    महिला अधिकारकर्मी एवम महिला बालबालिका कार्यालयकी पूर्व महिला अधिकृत शान्ति केसीले आफ्नो जिवनमा १९ वर्षबाट जागिर सुरु गरेको, विभिन्न हिंसा, शोषण र दृव्र्यवहारमा परेका किशोरीहरु र महिलाहरुको उत्थानको लागि काम गर्दा पाएको अनुभव बताउँदै यदी स्थानीय तहले विकास भौतिक मात्र देखीरहने हो भने अझै हिंसाको दर बढ्ने र किशोरीहरु र महिलाहरुको अवस्था सुधारोन्मुख नहुने बताउनुभयो ।

    सानो उमेरमा नै बालविवाह गर्ने र सो बाट समुदाय र स्वयम व्यक्तिलाई परेको असर थाहा हुनका लागि पनि अहिलेका बालबालिकामा लगानी आवश्यक रहेको तर अहिले स्थानीय सरकारले सामाजिक विकासमा लगानी निकै कम गरेकोले हिजोका उपलब्धीहरु समेत गुम्ने डर रहेको बताउनुभयो ।

    मध्यविन्दु क्याम्पसका प्राध्यापाक डा. नरनाथ पाण्डेले सामाजिक रुपमा पछाडी पारिएका वर्गहरुका सचेतनामुलक र रोजगार मुलक अभियानहरु आवश्यक रहेको बताउनुभयो । हिजो कमलरी प्रथाबाट सुरु भएको विभेद समाजमा आज पनि अन्य अवशेषमा रहीरहेकोले यसको न्युनिकरणको लागि सवैजना लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पहिला जस्तो अवस्था नरहेको भएता पनि वर्तमानमा किशोरकिशोरीहरुका सवालहरु फरक रुपमा रहेकोले सचेतना र क्षमता अभिबृद्धीका कार्यक्रमहरु सोही अनुसार नै तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साहीत्यकार एवम महिला अधिकारकर्मी सरस्वती तिमिल्सीनाले किशोरीहरुलाई शसक्त घरबाट नै गराउन सक्ने हो भने कुनै पनि हिंसा, दृव्र्यवहार र शोषणमा नपर्ने बताउनुभयो । आफु बालिका हुँदा अभिभावकले राम्रो विद्यालयमा शिक्षा हासिल गर्न अवसर दिएकोले आज पनि समाजमा कुनै पनि विभेदमा पर्न नपरेको र सक्षम महिला भएर अगाडी बढेको बताउनुभयो ।

    किशोरीहरुलाई कतै हिंसामा परेको जस्तो वा महसुस भयो भने आवाउ उठाउनुपर्ने र न्यायको लागि निरन्तर लडाई लड्न पर्ने बताउनुभयो । साहीत्यकार तिमील्सीनाले कार्यक्रममा आफ्नो भर्खर प्रकाशित कविताहरुको सँग्रह पाईला पाईलामा पाईला टेकेर बाट किशोरीहरु र महिलाहरुको शसक्तिकरण र हिंसाका स्वरुपहरुको बारेमा सहभागिहरुलाई बताउनुभएको थियो ।

    कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा क्यान्नलन स्विजरल्याण्डसँगको सहयोगमा र नवलपुर किशोरी सञ्जाल र सेवा निवृत सेवा समाज नवलपुरसँगको समन्वयमा आयोजना गरिएको संस्थाका महासचिव दिपक शर्माले बताए । नवलपुरमा आज पनि विभिन्न बहानामा किशोरीहरु र महिलाहरुमाथी हिंसा र शोषण रहेको र बेला बेलामा हुने विभिन्न आपराधिक क्रियाकलपाहरुबाट उनीहरुको जिउ धनको सुरक्षामाथी नै प्रश्न रहेको बताउनुभएको थियो ।

    कार्यक्रममा किशोरीहरु, नवलपुर किशोरी सञ्जालका पदाधिकारीहरु सहीत ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

  • एनपीएलमा आज दुई खेल हुँदै

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

  • बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

  • समाचार
  • १

    टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज
    २०८३ कार्तिक ११, मंगलबार

  • २

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८३ कार्तिक ११, मंगलबार

  • ३

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै
    २०८३ कार्तिक १०, सोमबार

  • ४

    बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
    २०८३ कार्तिक ९, आईतबार

  • ५

    सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता
    २०८३ कार्तिक ९, आईतबार

  • ६

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ९, आईतबार

  • ७

    एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा
    २०८३ कार्तिक ८, शनिबार

  • ८

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • ९

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • १०

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution