२०८२ बैशाख ३०, मंगलबार
भन्सार चाँजपास गरी बाहिरिइसकेको सुन प्रहरीले पक्राउ गरेको हो । सुनसहित सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल परिसरमा रहेको सीसी क्यामेरा फूटेज विश्लेषण गरी प्रहरीले इजिप्टका नागरिकसँगै थप दुई सुडानीलाई पनि नियन्त्रणमा लिएको छ ।
बिहीबार बेलुकी पौने १२ बजे १४ केजी सुनसहित समातिएका गोरखाका चन्द्र घले पनि फ्लाई दुबईको यही विमानबाट काठमाडौंमा अवतरण गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे