२०८२ अषाढ २९, आईतबार
प्रहरीले चाङ लगाएर बरामद रकम सार्वजनिक गर्दा नेपालीसहित विभिन्न देशका मुद्रा देखिन्थे ।
विभिन्न १७ देशका मुद्रा गरी उनको साथबाट ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बराबदरको नगद बरामद भएको सीआईबीले जनाएको छ ।
उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे