२०८२ बैशाख ३०, मंगलबार
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष २७ का सरोज सुनार, भरतपुर महानगरपालिका वडा नं. १ बस्ने वर्ष २६का दिपक बिक र भरतपुर महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २५ का सागर बिक रहेका छन् । पक्राउ परेकाहरुलाई व्यापारी गुप्तालाई एनसेलको सिम प्रयोग गरि फिरौती नदिए सुट गरि हत्या गर्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे