• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

जेनजी समुहका सुदन गुरुङ राष्ट्रपति निवास पुगे

२०८२ भाद्र २७, शुक्रबार
१२

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

२०८२ भाद्र २७, शुक्रबार

स्थानीय तहहरुको “असल अभ्यास” सम्बन्धि अर्न्तक्रिया कार्यक्रम सौराहामा सुरू

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २१, सोमबार

  • १८० पटक पढिएको
  • चितवन : पर्यटकीय नगरी सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सुरु भएको छ ।
    दुई दिनसम्म चल्ने कार्यक्रमको एक भव्य समारोहका बीच वागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायले उद्धघाटन गर्नुभएको थियो ।
    सो अवसरमा बोल्दै उहाँले तीनै तहका सरकार बीच समन्वयको आवश्यकतामा जोड दिँदै योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रदेश सचिव हुमकला पाण्डेले अन्तर सरकारी सम्बन्ध सुदृढीकरण, स्थानीय र प्रदेश सरकारको क्षमता विकासमा पि.एल.जि.एस.पी कार्यक्रमको भूमिकाको प्रशंसनीय रहेता पनि समग्रमा वित्तिय तथा भौतिक प्रगति बढाउनु पर्नेमा विशेष जोड दिनुभयो ।
    उहाँले संघ र प्रदेश सरकारले आवश्यक कानून र मापदण्ड तयार गरी सोअनुसार कार्य प्रगति भए नभएको तर्फ ध्यान दिनुपर्ने विचार राख्दै कार्यक्रमबाट स्थानीय भूगोल र नागरिकको आवश्यकता अनुसार सहयोग र प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो  ।
    प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पि.एल.जि.एस.पी) का राष्ट्रिय कार्यक्रम निर्देशक डा.नारायणप्रासद रेग्मीले स्थानीय तहले सङ्घीय सरकारबाट प्राप्त हुने साझा अधिकारीको सूची अनुसार कानुन निर्माण तथा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम ७ प्रदेशमा गर्ने लक्ष्यका साथ ५ प्रदेशमा सम्पन्न भईसकेको जानकारी दिनुभयो ।
    संघियताको लाभको सही उपयोग र सफलताका लागि स्थानिय तहका योजनाहरूमा प्रदेश र स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा रेग्मीको जोड थियो ।
    असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सू–सूचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसूची तयार गरी सोही अनुसार आफ्ना प्राथमिकता तयार गर्नुपर्ने तर्फ स्थानीय तहको ध्यानाकृष्ट कार्यक्रममा गरिएको थियो ।
    सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान प्रदान हुने यस अन्तक्रिया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने पि.एल.जि.एस.पी राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो  ।
    गाउँपालिका तथा नगरपालिका, महानगरले आफ्नो काम कर्तव्य र अधिकारको अभ्यासका क्रममा उदाहरणीय कामलाई असल अभ्यास मान्दै त्यस्ता कामको सूची केन्द्र सरकारलाई पठाएसगैँ असल अम्यासहरुको नमुना संकलन गरी संगालो प्रकाशत गरिने पि.एल.जि.एस.पी राष्ट्रिय कार्यक्रम व्यवस्थपक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो  ।
    यसले उदाहरणीय कामको निरन्तरता हुनेछ उहाँले भन्नुभयो, सो काम अन्य गाउँपालिका,  नगरपालिका र महानगरका लागि समेत उदाहरणीय बन्ने भन्दै प्रचार गर्न लागिएको हो ।
    स्थानीय तहको प्रकृया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई कार्यक्रमको मुख्य उद्देश्य रहेको सापकोटाको भनाई छ ।

    केन्द्र सरकारले स्थानीय तहका ‘असल अभ्यास’ खोज्ने अभियान अन्र्तगत वागमती प्रदेश अन्र्तगत ११९ तहमध्ये ३० तहका प्रमुख अध्यक्ष, उप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरुको ‘असल अभ्यास’ आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम सुरु गरिएको प्रदेश सुशासन केन्द्र ललितपुर वागमती प्रदेशका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
    उहाँले स्थानीय तहका असल अभ्यासहरूको प्रशंसा गर्दै प्रस्तुतीकरणहरुलाई अझै नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तक्रिया कार्यक्रमहरूलाई स्थानिय तहका उत्पादनहरूको प्रवद्र्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार व्यक्त गर्नु भयो ।
    यस्ता अम्यास कार्यक्रमले संघीयता कार्यान्वयनमा प्रर्वद्धन गरी सेवा प्रवाहमा छिटो छरितोसगैँ सुशासन युक्त सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
    सबै स्थानीय तह गाउँपालिका, नगरपालिका) बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असल अभ्यासका नमुना माग गरेको थियो ।
    दुई दिने असल अभ्यास आदान प्रदान कार्यक्रमको समापन पश्चात प्रस्तुत भएका असल अभ्यासहरू मध्ये उत्कृष्ट असल अभ्यासहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गर्ने लक्ष्य राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

  • जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की

  • पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र

  • बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा

  • समाचार
  • १

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • २

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • ३

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • ४

    बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा
    २०८२ आश्विन २५, शनिबार

  • ५

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला
    २०८२ आश्विन २४, शुक्रबार

  • ६

    भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
    २०८२ आश्विन २४, शुक्रबार

  • ७

    टी-२० विश्वकप छनौटमा आज नेपाल र जापानबीच खेल हुँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ८

    आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ९

    यी दुई प्रदेशका पहाडी भू-भागमा बर्षाको सम्भावना
    २०८२ आश्विन २४, शुक्रबार

  • १०

    रजिष्ट्रार थपलिया सचिवमा बढुवा, न्याय परिषद पदस्थापन
    २०८२ आश्विन २३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution