२०८२ बैशाख २८, आईतबार
मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ्, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गंगा राम अधिकारी, बाग्लुङ्गका जितबहादुर विक, बाँकेका संजय के.सी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउनका लागि सरकारले उच्च प्राथमिकता साथ कूटनीतिक पहल जारी राखेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे