• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

“दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार

  • १५० पटक पढिएको
  • भरतपुर/औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ अन्तर्गत चौथो दिन “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले विगतका केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता छ । कुल ग्राह्स्थ उत्पादनमा १६ प्रतिशत सम्म योगदान गरेको उद्योग क्षेत्रबाट कुल ग्राह्स्थ उत्पादनमा विगतका केही वर्षदेखि ५ प्रतिशतको हाराहारिमा मात्र योगदान हुनुले स्वदेशमै गरी खान्छु भनी लागेका उद्योगीहरु समेत बिस्थापित हुने अवस्थामा रहेको बताउनुभयो ।
    कोभिडले थलिएको अर्थतन्त्र तङग्रन नपाउँदै विश्वमा फैलिएको आर्थिक मन्दीको लहरको प्रभाव नेपालमा पनि परेसँगै करीब ३०% उद्योगहरु बन्द भै सकेका छन् भने सञ्चालनमा रहेका उद्योगहरु पनि ४० प्रतिशत देखि ५० प्रतिशतको क्षमतामा मात्र सञ्चालित रहेको र उपभोग गर्ने मुख्य उमेर समूहका ३० प्रतिशतको हाराहारीमा जनसंख्या रोजगारीको नाममा विदेशिएको समेत बताउनुभयो ।
    न्यौपानेले अनुदानका नाममा कागजमा उद्योग व्यवसाय देखाएर अनुदान लिने प्रवृतिलाई निरुत्साहित गर्न उत्पादन परिमाणका आधारमा जारी बिक्री बिललाई आधार बनाउनु पर्ने, धितो कर्जाको लागि अचल सम्पत्ती जोड्नु पर्ने बाध्यताले चालु पूँजी जग्गा खरिदमा खर्चेका कारण उद्योग, व्यवसायमा चालु पूँजीको अभाव भईरहेकाले परियोजना कर्जालाई उच्च प्राथमिकता साथ लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
    त्यस्तै कृषि क्षेत्रका उद्योगीहरुले सहुलियतपूर्ण कर्जाको सुविधा प्रयोग गरेको भएता पनि विगत डेढ वर्षदेखि बैंकहरुले ब्याजको रकम फिर्ता नगरेको, सहज परिस्थिति हुँदा लिएको कर्जाको ब्याजको भार अहिलेको विषम परिस्थितिमा सामना गर्नु परिरहेको हुँदा उद्योगी, व्यवसायीहरुलाई कर्जा लिने प्रयोजनमा विमा अनिवार्य गरिएको भएता पनि क्षतिपूर्ति दावीका लागि झन्झटिलो प्रक्रिया र क्षति नपाउने अवस्थाले उद्योगीहरु प्रताडित रहेको बताउनुभयो ।
    त्यसैगरी न्यौपानले प्रदेश सरकारको ईआईएको नाममा उद्योगीहरुले वर्षौदिन समस्या भोगीरहनु परेको, छिटो छरितो रुपमा उक्त कार्य सम्पन्न गराउने व्यवस्थाको लागि प्रदेश सरकार गम्भिर हुन र देशभरका स्थानीय पालिकाहरुमा उद्योगग्राम बनाउने सरकारको विगतको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको भएता पनि कुनैपनि पालिकामा उद्योगग्रामको सञ्चालन हुन नसकेको विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    आर्थिक पत्रकार एवम् कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बन्जाडे मोडेरेटरको रुपमा रहनुभएको सेमिनारको मुख्य वक्ताको रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्रा.डा.गोविन्दराज पोखरेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सरकारी तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका” को विषयमा भर्चुअल माध्यमबाट आफ्नो भनाई राख्नुभएको थियो ।
    सेमिनारको प्यानलिष्टको रुपमा रहनुभएका बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष डा.नरविक्रम थापाले “बागमती प्रदेश सरकारको औद्योगिक नीति तथा वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधि चलायमान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबाट खेल्नुपर्ने भूमिका”, नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न नेपाल राष्ट्र बैंकले खेलिरहेको भूमिका र आगामि कार्ययोजना”, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भर्चुअल माध्यमबाट “वर्तमान आर्थिक परिदृश्य र सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन नीजि क्षेत्रले गरेको प्रयास र तीनै तहका सरकारसँगको अपेक्षा” नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव एवम् पूर्वाधार तथा वातावरण महासंघका प्रमुख चन्द्रकला पौडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले “स्थानीय सरकारको औद्योगिक नीति, स्थानीय स्तरमा औद्योगिक विकासको लागि स्थानीय सरकारले खेलिरहेको भूमिका र प्रदेश तथा संघीय सरकारसँग अपेक्षित कानून” सम्बन्धित शीर्षकमा रहेर आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    सेमिनारमा उपस्थिति सहभागीहरुले आफूहरुलाई लागेका जिज्ञासाहरु राखेका थिए । प्राप्त जिज्ञासाको आधारमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट सम्बोधन गरिएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको सेमिनारको चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    प्रदर्शनी अन्तर्गत अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज चौथो दिन कुपन नं. २१२३ का नारायण न्यौपाने प्रथम, कुपन नं. १७५८ का नवराज महतो दोश्रो र कुपन नं. १७८७ का राजकुमार घले तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको छ । प्रदर्शनी अन्तर्गत भएको फ्रि सर्भिस क्याम्पमा २५ जना भन्दा बढीले निःशुल्क सेवा प्राप्त गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution