• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

गुणस्तरहीन करेन्ट र लाली चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ बैशाख ३१, बिहिबार
४

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
५

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
८

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
९

माउन्टेन डिउको ब्याच नं. १६८ बिक्री बितरणमा बिभागले लगायो रोक

२०८३ जेष्ठ १, शुक्रबार
१०

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
११

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
१२

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार

हेर्नुहोस् आज वैशाख २९ गते शनिबारको राशिफल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख २९, शनिबार

nawalpuronline.com

  • ४३५ पटक पढिएको
  • काठमाडौं – आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

    मेष  : सोचेर बोल्नु राम्रो हुनेछ । बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम रहेको छ । धन आर्जन गर्ने क्षेत्र धेरै छन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

    वृष : साथीसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । संकटमा साथीको सहयोग प्राप्त नहुने देखिन्छ । खर्च बढी हुनेछ । परिवारमा संयुक्त रुपमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार देखिने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन : समय राम्रो छ । आज मिठो भोजन मिल्ने छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुनै परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

    कर्कट : साथीले नै बदला लिने जोखिम देखिन्छ । यात्रा गर्नु परेमा पश्चिम जनानु राम्रो हुनेछ । सबै संकट समाधानका लागि शनिबार वर र पिपलको दर्शन गर्दा राम्रो हुनेछ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।

    सिंह : समय राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । पूर्व योजना अनुसार काम बन्ने देखिन्छ । शिक्षा र स्वास्थ्यको लगानीबाट सफलता प्राप्त हुनेछ । परिवारको सुझावमा गरेको काम सफल बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा मान र सम्मान बढ्ने योग रहेको छ ।

    कन्या : कृषि क्षेत्रमा गरेको लगानीले उत्साहित बनाउने छ । शिक्षा क्षेत्रमा उन्नति हुनेछ । विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने देखिन्छ । पारिवारिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

    तुला : सरस्वतीले तपाईंलाई माया गर्ने दिन छ । पठनपाठनमा मन जानेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । धेरै साथीले प्रशंसा गर्नेछन् । परिवारलाई समय दिन नसक्दा सम्बन्धमा खटपटी हुनसक्छ ।

    वृश्चिक: मनमा झन्झट बढ्ने छ । शनिदेवलाई खुशी पार्न सकेमा धेरै काम बन्नेछन् । अढैया शनि चलिरहेकाले वर र पिपलमा पानी चढाएर त्यसलाई कटाउन सकिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशका लागि गरेको प्रयास सफल बन्नेछ ।

    धनु : कृषि क्षेत्रमा सफलता मिल्नेछ । पशुपालनमा फाइदा हुनेछ । कृषि कर्मले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति रहनेछ । लगानी भए शिक्षा र स्वास्थ्यमासमेत राम्रो नतिजा देखिनेछ ।

    मकर : ग्रह धेरै राम्रा छैनन् । हनुमान वा शिवजीको दर्शन गरेर दशालाई कटाउन सकिन्छ । धार्मिक संगतले मनमा उत्साह बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यवहार गर्दा धार्मिक संगतको प्रभाव देखिनेछ ।

    कुम्भ : शिक्षा क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । धेरै क्षेत्र विवादित भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारमा अविश्वास बढ्नेछ । लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ ।

    मीन : अप्ठेरो ठाउँमा साथ नदिने साथी धेरै छन् । संगत गर्नु अगाडि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने देखिन्छ । मन कमजोर हुने देखिन्छ । गुरुको दर्शन गरेर धेरै संकटलाई हटाउन सकिने छ ।खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको राशिफल।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • छोरी जन्माउने अभिभावकलाई १२ हजार प्रोत्साहन रकम

  • सेफ सन्तोष साह धनुषाबाट पक्राउ

  • सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

  • सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनलाई दुई लाख जरिवाना

  • समाचार
  • १

    छोरी जन्माउने अभिभावकलाई १२ हजार प्रोत्साहन रकम
    २०८३ जेष्ठ ३०, शनिबार

  • २

    सेफ सन्तोष साह धनुषाबाट पक्राउ
    २०८३ जेष्ठ ३०, शनिबार

  • ३

    सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो
    २०८३ जेष्ठ ३०, शनिबार

  • ४

    सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनलाई दुई लाख जरिवाना
    २०८३ जेष्ठ ३०, शनिबार

  • ५

    देशका अधिकांश स्थानमा बिहानैदेखि मध्यम बर्षा
    २०८३ जेष्ठ ३०, शनिबार

  • ६

    विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्र भिड्दै
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ७

    विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ८

    लुम्बिनी सहितका पाँच प्रदेशमा हल्का बर्षा हुने
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ९

    फास्ट ट्रयाकको पिकअप दुर्घटनामा इन्जिनियरसहित दुई जनाको मृत्यु
    २०८३ जेष्ठ २८, बिहिबार

  • १०

    आज विश्वकप फुटबलको भव्य उद्घाटन हुँदै, एकदर्जन कलाकारको प्रस्तुति रहने
    २०८३ जेष्ठ २८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution