२०८२ बैशाख २६, शुक्रबार
सो रेस्टुरेन्टमा पिजा, मम, चिकेन, चाउमिनजस्ता खाजा खाने क्रममा गैँडाकोट–७ बस्ने ३२ वर्षीया सुनिता लामा, निजका छोरा ५ वर्षीय सुहान दराई, निजका छोरी १० वर्षीया सुहाना दराई, भरतपुर–११ बस्ने ३३ वर्षीया रिना गिरी, निजका श्रीमान् सोही ठाउँ बस्ने ४२ वर्षीय शिवलाल गिरी, निजका छोरी ९ वर्षीया प्रिन्स गिरी र निजका बहिनी २३ वर्षीया सारु गिरी बिरामी भएका हुन् ।
बिरामीहरुको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने केही डिस्चार्ज भएका छन् । जिल्ला प्रशासन कार्यालयले विषाक्त खानेकुरा बिक्री गर्ने हङ्ग्री टम रेस्टुरेन्टलाई सिल गरेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे