• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार
१२

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार

आजदेखि ‘गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला’ शुरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र ४, मंगलबार

  • १६७ पटक पढिएको
  • चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले आजदेखि  शैक्षिक मेला शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेला शुरु गरेको हो ।

    संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला शुरु गरिएको  जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं ।’ प्रबन्ध निर्देशक रिजालले भने ।
    प्रबन्ध निर्देशक रिजालका अनुसार मेलामा विद्यार्थीलाई दक्षिण कोरियाका विभिन्न युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी दिइनेछ ।

    मार्च इन्टेकलाई लक्षित गर्दै यही आजदेखि भदौ ७ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म परामर्श दिइने रिजालले जानकारी दिए । मेलामा विद्यार्थीले दक्षिण कोरियाका २० भन्दा बढी युनिभर्सिटीका कोर्षसम्बन्धी परामर्श तथा आवेदन दिन सक्नेछन । मेलामा आउने विद्यार्थीले आवश्यक कागजात भएको खण्डमा अन द स्पट भिषा आवेदन दिनसक्ने रिजालले बताए । ‘मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिनेछ , प्रबन्ध निर्देशक रिजालले भने, यो अवसर नछुटाउन विद्यार्थीलाई आग्रह पनि गर्दछु ।’

    मेलामा सहभागी विद्यार्थीलाई  आइइएलटिएसमा ५.५– ६.५ र २ दशमलब ८ भन्दा बढी जिपिए वा ६० प्रतिशत बढी अंक ल्याउने ३० देखि शतप्रतिशत सम्म स्कलरसिप उपलब्ध गरिने उनले बताए ।‘‘खासगरी दक्षिण कोरियाको लागि मेनेज्मेण्ट, हस्पिटालिटी मेनेज्मेण्ट र ग्लोबल एडमिनिस्ट्रेसन बिषयमा विद्यार्थीले आवेदन दिन सक्नेछन । यी बिषयमा विद्यार्थीले ३० देखि शतप्रतिशत सम्म स्कलरसिप पाउनेछन ।’, प्रबन्ध निर्देशक रिजालले भने , कोरियाबाट उक्त कोर्षबाट ग्रयाजुएट गरेका विद्यार्थीले विश्वको जहांँकहींपनि काम पाउंँछन ।’ साथै विद्यार्थीले ग्लोबल डिजिटल मेनेज्मेण्ट, ग्लोबल कम्युटर इञ्जिनियरिङ्गका साथै ग्लोबल मिडिया मेनेज्मेण्ट बिषयमा पनि विद्यार्थीले परामर्श तथा आवेदन दिन सक्नेछन । नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने उनले बताए ।

    विद्यार्थीलाई शैक्षिक अध्ययन पश्चात स्वदेशमै विदेशको सीप,अनुभव दक्षता हासिल गरी यसको सदुपयोग गर्न शैक्षिक मेला उपलब्धिमुलक हुने उनको भनाई छ । संभवत नेपालमै पहिलोपटक यस प्रकारको शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।

    एकदशक अघि भरतपुर प्रधान कार्यालयबाट सेवा शुरु गरेको गोल्डेन इमिनेन्टका अन्य शाखाहरु काठमाडौंको बागबजार, काठमाडौं, भक्तपुर बसपार्क अगाडि, बुटवलको पुष्पलाल पार्क ,कोहलपुरको मेरी स्टोप्स सेन्टर पिपल चौतारी , दाङ्गको तुलसीपुर , महरा पेट्रोलपम्प रहेको भवन र साउथ कोरियाको शाखाको दोङ्गेदेमुन –इटिआई नम्बर–४, साउथ कोरिया सिओलमा शाखाहरु सञ्चालनमा छन । सबै शााखाहरुबाट परामर्श तथा कोरियन भाषाका कक्षाहरु सञ्चालन भईरहेका छन ।

  • गोल्डेन इमिनेन्ट इन्टरनेशनल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

  • नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत

  • गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना

  • समाचार
  • १

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ७

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ८

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution