२०८२ जेष्ठ ४, आईतबार
काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरिरहेको फेला पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ। बिभागले आइतबार बजार अनुगमन गर्दा उक्त अचार फेला पारेको हो।
जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागका सूचनाअधिकारी डिकबहादुर कार्कीले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे