• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

२०८२ बैशाख ११, बिहिबार
२

नारायणी नमूना माविका सहायक हेडसर पक्राउ: छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोप

२०८२ बैशाख २१, आईतबार
३

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए गाउँपालिका कर्मचारी

२०८२ बैशाख ८, सोमबार
४

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
५

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

२०८२ बैशाख २३, मंगलबार
६

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
७

मोटरसाइकलसँग ठोक्किएको गाडी अनियन्त्रित भई इनारमा खस्यो, १२ जनाको मृत्यु

२०८२ बैशाख १६, मंगलबार
८

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

२०८२ बैशाख ७, आईतबार
९

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
१०

२ लाख घुस सहित नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

२०८२ बैशाख २५, बिहिबार
११

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतबार
१२

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार

पत्रकार भुपराज पाठकको उपचारका लागि एक्सपर्टद्धारा ५० हजार सहयोग

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ पौष ७, आईतबार (४ महिना अघि)

  • ३४८ पटक पढिएको
  • चितवन, पुस ७–सामान्यतया कार्यक्रमको उद्घाटनमा बत्ती बालिन्छ वा बिरुवामा पानी हालिन्छ वा कहिलेकाहीँ ब्यानर पढेर पनि उद्घाटन गरिन्छ । तर, भरतपुरमा रक्तक्यान्सर रोगसंग लडिरहेका पत्रकारलाई आर्थिक सहयोग गरेर एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

    एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले ‘एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा पत्रकार भुपराज पाठकको उपचारमा नगद ५० हजार रुपैयाँ सहयोग गर्दै कार्यक्रमको समुद्घाटन गरिएको हो ।

    एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

    एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा अन्य नियमित प्रक्रिया र स्वरुपलाई परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताउनु भयो ।

    सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहनुभएका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिनुभयो ।
    कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले एक्सपर्टको सहयोग मानव जीवनलाई सिँचाइ भएको बताउनु भयो । ‘रिबन काटेर, मैनबत्ती बालेर, बिरुवामा पानी हालेर कार्यक्रमहरु उद्घाटन गरिन्छन् । तर आज एक्सपर्टले अस्पतालको सैय्यामा रहेको बिरामीको जीवनमा पानी हालिदिएको छ । उसको बाँच्ने आशालाई जीवित बनाएको छझ, लम्सालले भन्नुभयो–‘यो अमुल्य सहयोगका निम्ति एक्सपर्ट परिवार प्रति कृतज्ञ छौँ ।’
    भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।
    यस्तै एनुअल अवार्ड नाइट कार्यक्रममा विभिन्न विद्यामा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । एक लाख राशीको टप पर्फमिङ अवार्ड भरतपुर बेस क्याम्पबाट रमेश सापकोटा र रत्ननगर शाखाबाट उषा आचार्य पुरस्कृत हुनु भयो । त्यस्तै ५० हजार राशीको क्लाइन्ट केयर च्याम्प अवार्ड बेस क्याम्पकै रमेश सापकोटा, २० हजार राशीको राइजिङ स्टार अवार्ड बेसक्याम्पकी रविन्सा श्रेष्ठ, २० हजार रुपैयाँ राशीकै दि डिजिटल प्रोमोटर अवार्ड पर्सा शाखाका विकल अर्याल, ग्रोथ पाइनियर अवार्ड पर्सा शाखाकै मोनिक पौडेल, दि प्रोग्रेस एक्सिलेटर अवार्ड हेटौंडा शाखाकी सुरक्षा घिमिरेले प्राप्त गर्नुभयो ।
    त्यसैगरि पारिवारसहित वैदेशिक भ्रमणका लागि सर्कल अफ एक्सीलेन्सी अवार्ड भरतपुरकै आशिष कर्माचार्य र मिना सुवेदीले प्राप्त गर्नुभयो । यस्तै सिंगल वैदेशिक भ्रमणका लागि लङ हउल अवार्ड बेस क्याम्पका उमा गुरुङ, अजय थापा, प्रतिक थापा, झलक शर्मा, रमेश सापकोटा, हेटौंडा शाखाका सागर लामिछाने, कावासोती शाखाका कृष्ण भुषाल र पुष्पा तिवारीले प्राप्त गर्नुभयो ।
    अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

  • झापामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै बनेन्

  • देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने

  • कोटिहोममा विभिन्न जातजातीको संस्कृति प्रदर्शन, भोलि राष्ट्रिय कलाकार उपस्थित हुने

  • समाचार
  • १

    पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
    २०८२ जेष्ठ ५, सोमबार

  • २

    झापामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै बनेन्
    २०८२ जेष्ठ ५, सोमबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने
    २०८२ जेष्ठ ५, सोमबार

  • ४

    कोटिहोममा विभिन्न जातजातीको संस्कृति प्रदर्शन, भोलि राष्ट्रिय कलाकार उपस्थित हुने
    २०८२ जेष्ठ ४, आईतबार

  • ५

    रसुवा नाकाबाट करिब सात किलो सुनसहित एक जना पक्राउ
    २०८२ जेष्ठ ४, आईतबार

  • ६

    कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान
    २०८२ जेष्ठ ४, आईतबार

  • ७

    प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंलाई
    २०८२ जेष्ठ ४, आईतबार

  • ८

    हैदराबादको एउटा भवनमा आगलागी, १७ जनाको मृत्यु
    २०८२ जेष्ठ ४, आईतबार

  • ९

    हावा हुरीसहितको वर्षाले चितवनको केरा खेतीमा २० प्रतिशत क्षति
    २०८२ जेष्ठ ४, आईतबार

  • १०

    वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड, १० जना विद्यार्थी नियन्त्रणमा
    २०८२ जेष्ठ ४, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution