• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
४

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
५

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
६

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २६, शुक्रबार
७

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
८

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार
९

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २५, बिहिबार
१०

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ ‘बिज२४’ सेवा

२०८३ भाद्र २५, बिहिबार
११

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
१२

राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता

२०८३ भाद्र २६, शुक्रबार

काठमाडौंको भृकुटीमण्डपमा ‘ २६ औं फ्लोरा एक्स्पो २०८१ ’ शुरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र २, शनिबार

  • ५१२ पटक पढिएको
  • निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ शुरु भएको छ ।

    ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो शुरु भएको हो । एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

    एक्स्पोको समुद्घाटन कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले संघीय संरचनामा गएपछि पुष्प व्यवसायमा कमी आएको स्वीकार गरे । शर्माले वर्तमान अवस्थामा पुष्प नीतिमा सुधार आवश्यक रहेको भन्दै नीति परिवर्तनका लागि निजी क्षेत्रको समेत सहकार्य हुनुपर्ने बताए ।

    यसैगरी, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले संघीयतापछि अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरिए पनि पुष्प व्यवसायलाई स्थानीयस्तरबाट प्रभावकारी सुधार गर्न नसकिएको बताए । श्रेष्ठले फूल उत्पादन गाउँ केन्द्रित र खपत सहर केन्द्रित हुनुपर्ने भए पनि संघीयतापछिको व्यवस्थापन प्रभावकारी नहुँदा व्यवसायमा गिरावट आएको र कतिपय व्यवसायीले हात झिक्नु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

    त्यस्तै, पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एसोसिएसनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला / प्रदर्शनीको आयोजना गर्दै आइरहेको आयोजकले जनाएको छ । विगतका वर्षमा झै यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराएको छ ।

    साथै, उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर ( जरबेरा, कार्नेशन, गुलाब, आदि ) विधामा पुरस्कृत गरिएको छ, जस मध्ये उत्कृष्ट स्टलमा अजिमा नर्सरी, उत्कृष्ट आलंकारिक बिरुवामा थापा नर्सरी,उत्कृष्ट फूल्ने बिरुवामा उदय गार्डन सेन्टर, उत्कृष्ट मौसमी फूलमा बस्नेत नर्सरी, उत्कृष्ट पुष्प सजावटमा महालक्ष्मी फ्लावर एण्ड डेकोर, उत्कृष्ट कट फ्लावर ( जर्बेरा ) मा एभरेस्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म, उत्कृष्ट कट फ्लावर ( कार्नेशन ) मा रामकोट फ्लोरल एण्ड एग्रो फार्म र उत्कृष्ट कट फ्लावर ( गुलाब ) मा एभरेस्ट फ्लोरल एण्ड एग्रो प्रा.लि. लाई पुरस्कृत गरिएको छ ।

    विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाण – पत्र प्रदान गरिएको छ । त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलस्थित वि.सं. २०४५ सालमा स्थापना भई निरन्तर रुपमा पुष्प व्यवसाय गरीरहेको पारिजात नर्सरीलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।

    यस्तै, पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुर्‍याउने उद्देश्यले पनि यसको आयोजना गरिएको यो एक्स्पोमा पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने सबैका लागि मेला वृहत् साझा मञ्चको रूपमा रहेको आयोजकले दाबी गरेको छ । ‘ २६ औं फ्लोरा एक्स्पो ’ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    एक्स्पो अवधिभर करिब ६० हजार अवलोकनकर्ताहरुद्धारा अवलोकन हुने तथा १ करोड बढीको व्यवसायीक कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ । यसैगरी, एक्स्पोलाई भव्य रुपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरुको सहयोग तथा सहकार्य रहेको फ्यानले जनाएको छ । साईमेक्स प्रा.लि. ( वी वाई डिको आधिकारी बिक्रेता ), नेपाल डेरी प्रा.लि. प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सर रहेको छ, भने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यद्दारा अभिनित चलचित्र ‘ भुठान ’ समुहको समेत पुष्प मेला प्रचारप्रसारमा सहयोग रहेको छ । साथै, मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहेको आयोजकले जनाएको छ । उक्त फ्लोरा एक्स्पो चैत ४ गतेसम्म संचालन हुने छ ।

  • २६ औं फ्लोरा एक्स्पो २०८१
  • फ्लोरिकल्चर एसोसिएसन नेपाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ

  • भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • समाचार
  • १

    एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत
    २०८३ आश्विन २४, शनिबार

  • २

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २४, शनिबार

  • ३

    राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ
    २०८३ आश्विन २३, शुक्रबार

  • ४

    भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    २०८३ आश्विन २३, शुक्रबार

  • ५

    नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??
    २०८३ आश्विन २३, शुक्रबार

  • ६

    काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
    २०८३ आश्विन २३, शुक्रबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २३, शुक्रबार

  • ८

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति
    २०८३ आश्विन २२, बिहिबार

  • ९

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २२, बिहिबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २०, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution