२०८२ बैशाख २१, आईतबार
सभापति लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।
‘पहिलो बैठकमा कार्यवाहक सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’
पुस ८ मा बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
सहकारीको रकम अपचलनको मुद्दामा २ कात्तिकमा पक्राउ परेपछि र अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय हुनुभएको थिएन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे