• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ६, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
७

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
८

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
९

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
१०

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार
११

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

२०८३ आश्विन ७, बुधबार
१२

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार

गुल्मीमा गुँड र खुदो उद्योगहरूको अनुगमन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख २५, बिहिबार

  • ३३५ पटक पढिएको
  • गुल्मी- घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थोर्गा र छत्रकोट गाउँपालिका वडानम्बर–३ दिगाममा रहेका गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन गरेको छ ।

    किसानलाई यतिखेर खुदो र गुण बनाउन चटारो सुरु भएको छ । छत्रकोट र रुरुमा गुण र खुदोको लागि प्रख्यात ठाउँहरुमा अहिले कृषकलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । यसै क्रममा गरिएको अनुगमनको क्रममा विभिन्न अनियमितता भेटिएका छन् ।

    अनुगमनकर्ताले सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरेको छ । रुरु क्षेत्रमा रहेका १० वटा र छत्रकोटमा २ वटा गुडखुदो उद्योगहरूको स्थलगत निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले बताउनुभयो ।

    निरीक्षणको क्रममा अधिकांश उद्योगहरूमा उद्योग दर्ता अनुसारको कारोबार नभएको, मूल्य सूची सार्वजनिक नभएको, स्पष्ट र देखिने साइनबोर्ड नराखिएको अर्यालले बताउनुभयो ।

    उद्योगहरुमा खरिदबिक्रीको बिल प्रयोग नभएको, खाद्य अनुज्ञा पत्रबिना उद्योग सञ्चालन गरिएको, सरसफाइमा न्यूनतम मापदण्ड नअपनाइएको पाइएको थियो ।

    अनुगमन टोलीले सुधारका लागि व्यवसायीहरूलाई उद्योग दर्ता अनुसारको काममा मात्र संलग्न हुन, मूल्य सूची प्रष्ट रूपमा राख्न, साइनबोर्ड सबैले देख्ने गरी राख्न सुझाव प्रदान गरेको छ ।

    खरिदबिक्री बिलको अनिवार्य प्रयोग गर्न, खाद्य अनुज्ञा लिएर मात्रै खाद्यसम्बन्धी उत्पादन-बिक्री गर्न, सरसफाइमा उच्च मापदण्ड अपनाउन सुझाव दिइएको अर्यालको भनाइ छ ।

    अनुगमन टोलीसँग छलफलका क्रममा स्थानिय उद्यमीहरूले आफूहरूलाई प्राविधिक तथा वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले खुदो पेल्ने मेसिन, गुड पकाउने कराई र भाँडाकुँडा, उखु र गुडसम्बन्धी तालीम, उद्योग सञ्चालनका लागि ट्रस, इलेक्ट्रिक काटा (मेसिन), सहुलियतपूर्ण कर्जा, अन्य प्रविधि तथा सामग्रीमाग गरेका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले अनुगमनबाट उठेका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम गर्ने कार्यालय प्रमुख अर्यालले बताए । विशेष गरी, उद्यमीहरूलाई आवश्यक तालिम, उपकरण तथा सहुलियतपूर्ण कर्जा जस्ता विषयमा प्राथमिकता दिइने प्रतिबद्धता समेत गरिएको थियो ।

    उखुका लागी गुल्मी जिल्लाका रुरु क्षेत्र र छत्रकोट जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसँगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

    गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्यावसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । उखु किसानको उत्पादन बढाउने उदेश्यले स्थानीय सरकारले बिभिन्न कार्यक्रमहरु बनाउने लक्ष्य लिएका छन् ।

    गुल्मी जिल्लाको २ वटा स्थानीय तहमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । गतवर्ष जस्तै यसवर्ष पनि मुल्य स्थिर रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

    यसवर्ष जिल्लाबाट झण्डै २ करोड बढीको उखुका परिकार खुदो र गुड बिक्री हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । रुरु र छत्रकोटका खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्‍याउने गरेको छ ।

    यस क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मीसँगै, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

  • घरेलु तथा साना उद्योग कार्यालय चितवन
  • छत्रकोट गाउँपालिका
  • रुरु क्षेत्र गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः

  • बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक

  • भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

  • कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?

  • समाचार
  • १

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • २

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ३

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ४

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • ६

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ७

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ९

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • १०

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution