२०८२ जेष्ठ ४, आईतबार
केरा खेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केरा खेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।रासस
जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केरा खेती हुँदै आएको छ । तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दा बढी किसानले केरा खेती गर्दै आएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे