२०८२ अषाढ २९, आईतबार
समता स्कुल कावासोतीमा उनिहरु अध्ययनरत छन । समताका प्रधानाध्यापक महेश भुर्तेलका अनुसार सम्रिन र सम्रीना मगर कक्षा एकमा अध्ययनरत छन । उनिहरु सेकेण्ड र थर्ड भैरहन्छन । त्यस्तै आरब र आरुष कक्षा ४ मा अध्ययनरत छन उनिहरु प्रथम र द्धितिय हुदै आएका छन ।
शिखा दिप्सीखा रानाभाट रानाभाट, जस्मीन र जेनिसा रिजाल कक्षा कक्षा ५ मा छन । जयराम र जयप्रकास पाटा कक्षा ९ मा छन । रिहान र रिदान कक्षा गाहा ४ कक्षामा छन । उता सिम्रन र श्रीषाकार्की ५ कक्षामा पढदैछन ।
समतामा अध्ययनरत सबै १६ जना पढाइमा अब्बल छन । यहा अध्ययनरत सबै जुम्ल्याहा हेर्दा उस्तैउस्तै लाग्छन कहिलेकाहि छ झक्किन्छ प्रधानाध्यापकले भने उनिहरु प्राय कक्षामा पनि एउटै बेन्चमा बस्न रुचाउछन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे