२०८२ अषाढ २९, आईतबार
भाषा प्रशिक्षण गराउने संस्थाहरुले प्रचलित कानुनले तोकेका कार्यहरु बाहेक भिषा प्रोसेस, जब ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलेर नक्कली कागजात बनाउने जस्ता गुनासा आएकाले सात दिन भित्र सम्बन्धित निकायबाट लिइएको अनुमती पत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
आइतबार एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा बागमती प्रदेश सरकार, सामाजिक विकाश मन्त्रालयबाट प्राप्त इजाजत अनुमती पत्र पेश गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे