• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

प्लाष्टिक व्यवसायी संघ चितवनको कार्ययोजना गोष्ठी सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ १०, मंगलबार

  • १२८ पटक पढिएको
  • भरतपुर- चितवन र नवलपुरका प्लाष्टिक सम्बन्धी कारोवार गर्ने उद्योगी व्यवसायीहरुको छाता संस्था प्लाष्टिक व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालको लागि एक दिने कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।

    गोष्ठी भरतपुर महानगरपालिका वडा नं १० स्थित  होटल ग्लोबलमा आज प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिवद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरिएको हो ।

    प्लाष्टिक व्यवसायी संघ चितवनका अध्यक्ष तेजेन्द्र प्रसाद सापकोटाको अध्यक्षता एवम् चितवन उद्योग वाणिज्य संघको अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको  उक्त गोष्ठीले प्लाष्टिक व्यवसायी संघले २०८२–२०८४ कार्यकालमा गर्ने कार्यक्रमहरु तय गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै प्लाष्टिक व्यवसायी संघका अध्यक्ष सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने वताउँदै सापकोटाले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई उहाँले संघबाट निस्कदै गर्दा आफुले संघको लागि गरेको कामले गर्व महशुस गर्ने कार्य गर्न सक्ने योजना बनाउन सुझाव दिदैँ कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्लाष्टिक व्यवसायी संघ चितवनको दुई वर्षे कार्ययोजना निर्माण गर्ने कार्यक्रम सफलताको शुभकामना दिदैँ दुई वर्षे कार्ययोजनामा संस्थामा आवद्ध व्यवसायीहरुलाई लाभ हुने कार्यक्रम बनाउन सुझाब दिनुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् प्लाटिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउदै उहाँले प्लाष्टिक व्यवसायी संघ चितवनको उद्देश्यको बारेमा जानकारी गराउदैँ संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा संघले गर्नुपर्ने कामको वारेमा जानकारी गराउनु भयो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका संस्थापन अध्यक्ष अरुण पियाले संस्थाको स्थापना कालिन इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष दिपक काफ्लेले गत कार्यकालमा सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा  चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।  कार्यक्रममा स्रोत व्यक्ती  के.सीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति सकिने बताउनु भयो । कार्ययोजना गोष्ठीमा चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गनुभएको थियो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष अरुण पिया, केदार श्रेष्ठ, डिल्लीराम सापकोटा एवम् प्लाष्टिक व्यवसायी संघ चितवनका पदाधिकारी, कार्यसमिति लगाएतको उपस्थिति रहेको उक्त कार्ययोजना तर्जुमा गोष्ठी प्लाष्टिक व्यवसायी संघका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामकृष्ण दवाडीले धन्यवाद ज्ञापन सहित समापन गनुभएको कार्यक्र संघका सचिव नारायण प्रसाद पौडेलले सञ्चालन गनुभएको थियो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजना एवम चितवन उद्योग वाणिज्य संघको सहयोगमा सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution