• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

दाउन्ने जाम खुलाउन यातायात मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठकले निकास दिन सकेन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार

  • ३११ पटक पढिएको
  • नारायण शर्मा – दाउन्नेको जाम खुलाउन भन्दै मंगलवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको कार्यकक्षमा सम्पन्न सरोकारवालाको बैठकले पूर्वी नवलपरासीको दाउन्नेमा भैरहेको जाम खुलाउनकालागि ठोस निर्णय गर्न सकेन ।

    मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठकले दाउन्ने सडक ठप्प हुन नदिन दैनिक रुपमा दुम्कीवास, सर्दि , होंसि सिमेन्ट गेटकै साघुरोवाटो वाट यातायात संचालन गर्दै जाने निर्णय गरेको छ । गत नौ दिनदेखि यहि रुटमा यातायात संचालन गर्दा दाउन्ने ठप्प हुदै अँएर दैनिक हजारौ यात्रुले सास्ती भोगेका छन  ।

    राजमार्गमा भैरहेको जाम खुलाउन बैकल्पिक निर्णय नगरि अहिलेकै अबस्थाको निर्णय दोहोराएर मन्त्री सहितका सरकारी अधिकारीले लाचारी र निकम्मापन देखाएका छन ।

    मन्त्रीको कार्यकक्षमा भएको पछिल्लो निर्णयले राजमार्ग खुल्ने छांट  देखिदैन ।

    गत नौ दिनदेखि यहि रुटमा गाडि संचालन भैरहदा गाडि निस्कन नसकेर दाउन्नेको सडक खण्ड ठप्प छ ।

    मंगलवारको बैठकले अन्य उपाय अबलम्बन गर्ने , सडक चाडो फराकिलो पार्न चिनिया ठेकेदारलाई घच्घच्याउने लगायतका निर्णय नगरि हाल जाम भैरहेको भित्रि सडक नै संचालन गर्ने निर्णय गरेको छ ।

    यो निर्णय अनुसार त्यो रुटमा गाडि संचालन हुदा दाउन्नेको जाम घटदैन बरु बढछ । किनभने यो भित्रि सडक महेन्द्रराजमार्गको दुम्कीवाससंग जोडिएको साघुरो सडक हो यहा साना गाडि पनि दुइतर्फी संचालन हुन सक्दैन ।

    बैठकले यो रुटवाट यातयात संचालन गर्दा सडक भत्किए वा बिग्रीयो भने सडक बिभाग , सडक वोर्ड मार्फत मर्मतको रकम ब्यबस्था गर्ने निर्णय गरेको एउटामा बुंदामा उल्लेख छ । मन्त्री , सचिव, महानिर्देशक आयोजना प्रमुख समेतको बैठकले कति रकम कहिले सम्म ब्यबस्थापन गर्ने भन्ने ठोस निर्णय गर्न सकेनन ।

    महेन्द्रराजमार्गको दुम्कीवास हुदै सर्दि, होंसि गेट निस्कने सडक साघुरो छ । त्यहा मालबहाक र लामा गाडि संचालन गर्न. मिल्दैन । बैठकले साना गाडि र यात्रु बहाक बस त्यहि रुटमा संचालन गर्ने भनेर घुमाउरो निर्णय गरेको हो ।

    हाल जुनरुटवाट गाडि संचालन भैरहेको छ त्यहि रुटमा गाडि चलाउन भनेर गरेको निर्णयले अहिलेकै अबस्थमा त्यहा जाम घटदैघटदैन ।

    । दुम्किवास सर्दि हुदै होंसि निस्कने भित्र सडक हो । यो सडकमा एकतर्फी साना गाडि मात्र संचालन हुने गरेको छ । त्यहाको सर्दीमा रहेको पक्कि पुलमा एक पटकमा एउटा मात्र गाडि ओहोरदोहोर गर्न सक्छ ।

    निर्णयको अर्को बुंदामा बिनयी खोलमा नव निर्मित पुल यथासक्य चाडो सूचारु गर्न पहल गर्ने भनिएको छ । यो राजमार्गमा ऋणलगानी गरेको यसियाली बिकास बैंक अन्तरगत सडक हेर्ने योजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले यथासक्य चाडो भनेको कहिले भन्ने कान्तिपुरको प्रश्नको उत्तर ठयाक्कै दिन सकेनन । उनले भने अल्ली चाडो गर्दिनुस न भनेका छौ ढकालले भने राजमार्ग खुलाउन मन्त्री चिन्तित हुनुहुन्छ ।

    पुल निर्माणको काम गर्ने चिनिया ठेकेदार कम्पनी र परामर्श दाताले असार २६ गते खोल्न सक्ने जानकारी दिएको तर आफुहरुले अल्लि चाडो खोलिदिन आग्रह गरेको ढकालले सुनाए । ठेकेदारको भनाई अनुसार पुलमा यातायात संचालन गर्न अझै १६ दिन कर्न पर्ने भएको छ  ।

    मंगलवार यातायात मन्त्री देबेन्द्र दाहालको रोहबरमा सम्पन्न बैठकमा मन्त्रालयका सचिव केशब कुमार शर्मा, सडक बिभागका महानिर्देशक अर्जुन प्रसाद अर्याल, आयोजना निर्देशक चुडाराज ढकालले हस्ताक्ष्ँर गरेका छन । बैठकको अध्यक्षता दुम्कीवास र दाउन्ने सडक क्षेत्र पर्ने यहाको बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले गरेका थिए । मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठक भएपनि लिखित कागजमा मन्त्रीले हस्ताक्षर नगरेर माताहतका कर्मचारी र सडक बिग्रीएको बिनयी त्रिवेणीका गाउपालिका अध्यक्षलाइ हस्ताक्षर गर्न लगाएर मन्त्रीले चलाखि गरेका छन ।

    पूर्व पश्चिम महेन्द्रराजमार्ग फराकिलो पार्ने जिम्मेवारी लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन र कोरियन कन्सल्टेन्टले राजमार्गमा फटाफट काम नगरेर आलटाउ गर्दा समेत मन्त्री, सचिव र महानिदेशक र सरोकारवाला सरकारी अधिकारी टुलुटुलु हेरेर जागिरका दिन गन्न बाध्य छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution