• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

विद्यालयको लापरबाहीले २४ विद्यार्थीको जीपीए घट्यो

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ १७, मंगलबार

  • ४७२ पटक पढिएको
  • नीलकण्ठ नगरपालिका–३ का आयुष भट्टको एसईई परिक्षाको नतिजामा सबै विषयमा ए प्लस आएको छ । तर नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको लापरबाहीले उनको ४ जिपिए आउन सकेन ।

    विषय शिक्षक र प्रधानाध्यापकले विषयको पुर्णाङ्कको ख्याल नगरी लापरबाही गर्दा ४ जिपिए आउनबाट उनी बञ्चित भएका हुन् । सबै विषयमा ए प्लस ल्याएका भट्टको कम्प्युटर विषयको प्रयोगात्मकमा सी प्लस मात्र आएको छ ।

    यसैका कारण सिम्बोल नम्बर ०२६०००८७ ‘आई’ भएका भट्ट ४ जिपिए पाउनबाट बञ्चित भएका हुन् । पुर्णाङ्कको ख्याल नगरी नम्बर दिंदा उनीजस्तै अन्य २४ जना विद्यार्थीको जिपिए घटुवा भएको हो । भट्ट भन्छन्– ‘५० पुर्णाङ्कमा २५ भन्दा कसैको बढी आएको छैन, विद्यालयले हामी विद्यार्थीको भविष्य माथि खेलवाड गर्‍यो ।’

    कम्प्युटर विषयको प्रयोगात्मक प्राप्ताङ्क परीक्षणमा विद्यालय प्रशासन र विषय शिक्षकको गम्भीर लापरबाहीका कारण २४ जना एसईई परीक्षार्थीहरूको ग्रेड घटुवा भएको हो । यसले छात्रवृत्ति र उत्कृष्ट शिक्षालयमा पढ्न पाउने अवसरसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

    सैद्धान्तिकतर्फ ए प्लस ल्याएका भट्टले प्रयोगात्मकमा ए मात्र आए नि समग्रमा ४ जिपिए हुन आउछ । तर, विद्यालयले प्रयोगात्मकतर्फ ५० पूर्णाङ्कको सट्टा २५ पूर्णाङ्कमै मुल्याङ्कन गरेर परीक्षा बोर्डमा पठाएको खुलेको छ ।

    यस घटनाले विद्यार्थीका अभिभावकहरू आक्रोशित बनेका छन् । ‘छोरा आयुषले प्रत्येक परीक्षा राम्रो दिएको थियो, तर प्रयोगात्मकमा विद्यालयकै लापरवाहीले उसको नाममा बन्ने रेकर्ड गुम्यो’, आयुषका आमा मुनादेवी पाठक भन्छिन् –‘विषय शिक्षकले प्रयोगात्मकको पूर्णाङ्क नै थाहा नपाउनु र प्रधानाध्यापकले प्रमाणीकरण गर्दा पनि त्यत्ति सामान्य कुरामा ध्यान नदिनु गम्भीर लापरबाही हो ।’

    यो त्रुटिको जड विद्यालय प्रशासन र विषय शिक्षक दुवैमा देखिन्छ । सामान्यतः विषय शिक्षकले प्रयोगात्मक प्राप्ताङ्क तयार गरेर विद्यालय प्रशासनमा बुझाउने र त्यसलाई प्रधानाध्यापकले प्रमाणीकरण गरी परीक्षा बोर्डमा पठाउने प्रक्रिया हुन्छ ।

    तर न त विषय शिक्षकले जिम्मेवारीपूर्वक अंक दिए, न विद्यालय प्रशासनले त्यसको प्रमाणीकरणमा ध्यान दिए । ख्यालख्यालमै २४ जना विद्यार्थीको भविष्य माथि खेलवाड भएको उनले बताइन् ।

    कम्प्युटर विषय पढाउने शिक्षक प्रकाश श्रेष्ठ शैक्षिक सत्रको मध्यतिर मात्र नियुक्त भएका थिए । प्रारम्भमा अध्यापन गराइरहेका शिक्षक राजकुमार श्रेष्ठ अन्यत्र गएपछि प्रकाश श्रेष्ठले उक्त विषय अध्यापन गराउन थालेका थिए ।

    तर, नयाँ शिक्षकले पनि विषयको मुल्याङ्कन प्रणालीबारे आवश्यक जानकारी नलिनु र प्रशासनको समेत लापारवाहीले विद्यार्थीको भविष्यमा ठूलो धक्का पुगेको अभिभावकहरुको गुनासो छ ।

    विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले पनि विद्यालय र शिक्षकको तर्फबाट भएको गल्ती स्वीकार गरेका छन् । भएका कमजोरी सच्याएर विद्यार्थीको पुनरावलोकनको प्रकृया थालिएकोले छिट्टै जिपिए सुधार भएर आउने बताएका छन् ।

    शिक्षक र विद्यालयको यस्तै लापरबाहीका कारण २४ जना विद्यार्थीको समग्र जिपिए घट्दा उनीहरूले छात्रवृत्तिबाट वञ्चित हुनु, राम्रो क्याम्पसमा निःशुल्क पढ्न नपाउनु, र भविष्यमा उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक अवसरमा प्रतिकूल असर पर्ने निश्चित छ ।

    शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले यस्ता घटनालाई गम्भीर रूपमा लिएर तत्काल पुनरावलोकन प्रक्रिया अघि बढाउनु आवश्यक रहेको अभिभावकहरूको माग छ ।

  • नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution