बिभागद्धारा असार १६ गते जारी सूचनामा औषधीको बिक्री वितरण रोक्का सम्बन्धी अत्यन्त जरुरी भन्दै सूचना जारि गरेको छ।
क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको PANTOLOC ब्याच TBT-129(B) को औषधी राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा रउक्त ब्याचको औषधी न्यून गुणस्तरको पाईएको हो।
औषधीको बिक्री बितरण तत्काल रोक्का राखी उक्त ब्याचको औषधीको Lab Investigation तथा Failure/Route Case Analysis Investigation Report समेत पेश गर्न औषधी व्यवस्था बिभागले क्युरेक्सलाई भनेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे