• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २८, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
६

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
७

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
८

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
९

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
१०

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
११

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार
१२

पुर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्दै

२०८२ भाद्र २९, आईतबार

कहाँ पुग्यौ र खै? – कविता

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ २९, आईतबार

  • २४७ पटक पढिएको
  • सुदिप भुसाल

    तिमीलाई त जीवन जित्न थियो,
    सपना देखेर सगरमाथा चुम्न थियो,
    समय अमूल्य छ भन्थ्यौ, खेर फाल्दिनँ भन्थ्यौ,
    तर आज आफैसँग हारेर कहाँ पुग्यौ र खै?

    सङ्कल्पका पहाड ठड्याउने थियौ,
    तर इच्छाहरू बेचेर कति सस्तो भयौ?
    इमानको बाटोमा अडिने भन्थेउ,
    तर अवसरको सौदामा हारेर कहाँ पुग्यौ र खै?

    प्रेमलाई बाधा भन्थ्यौ,
    सफल नभई माया गर्दिनँ भन्थ्यौ,
    तर सफलतासँगै प्रेम पनि गुमाएर कहाँ पुग्यौ र खै?

    “मेरो हृदयमा कुनै मोह छैन,”
    भन्थ्यौ,
    तर आज पैसाको परिक्रमा गर्दै,
    भावनाहरू बजारमा साटेर कहाँ पुग्यौ र खै?

    तिमीलाई त संकल्पको सिपाही बन्नु थियो,
    तर सम्झौताका शरणार्थी भयौ,
    आफ्नै सपना हराएर, आफ्नै प्रतिज्ञा भुलेर कहाँ पुग्यौ र खै?

    म त भन्थेँ—
    “तिमीलाई तिम्रै लागि जन्म-जनम कुर्न सक्छु,”
    तर तिमीले जनम जनमको नाता चुडाएर कहाँ पुग्यौ र खै?

    तिमीले भन्थ्यौ—
    “म कहिल्यै अरूलाई चोट दिन्न,”
    तर आफ्नै शब्दहरूको खन्जरले मलाई घोचेर कहाँ पुग्यौ र खै?

    तिमीलाई त असल बन्नु थियो,
    तर अवसरका घाममा बिघ्रिएर,
    लोभका रातहरूमा लुटिएर कहाँ पुग्यौ र खै?

    “म सधैं सत्यको पक्षमा हुन्छु,”
    भन्थ्यौ,
    तर झूटका महलभित्र, स्वार्थका चन्द्रमामा चम्किएर कहाँ पुग्यौ र खै?

    आफ्नै छायाँसँग डराउने भएछौ,
    आफ्नै जिन्दगीसँग छलिने भएछौ,
    तिमीलाई त अस्तित्व उचाल्नु थियो,
    तर नक्सा भुलेर, बाटाहरू बिराएर कहाँ पुग्यौ र खै?
    कहाँ पुग्यौ र खै?

    तिमीलाई त जीवन जित्न थियो,
    सपना देखेर सगरमाथा चुम्न थियो,
    समय अमूल्य छ भन्थ्यौ, खेर फाल्दिनँ भन्थ्यौ,
    तर आज आफैसँग हारेर कहाँ पुग्यौ र खै?

    सङ्कल्पका पहाड ठड्याउने थियौ,
    तर इच्छाहरू बेचेर कति सस्तो भयौ?
    इमानको बाटोमा अडिने भन्थेउ,
    तर अवसरको सौदामा हारेर कहाँ पुग्यौ र खै?

    प्रेमलाई बाधा भन्थ्यौ,
    सफल नभई माया गर्दिनँ भन्थ्यौ,
    तर सफलतासँगै प्रेम पनि गुमाएर कहाँ पुग्यौ र खै?

    “मेरो हृदयमा कुनै मोह छैन,”
    भन्थ्यौ,
    तर आज पैसाको परिक्रमा गर्दै,
    भावनाहरू बजारमा साटेर कहाँ पुग्यौ र खै?

    तिमीलाई त संकल्पको सिपाही बन्नु थियो,
    तर सम्झौताका शरणार्थी भयौ,
    आफ्नै सपना हराएर, आफ्नै प्रतिज्ञा भुलेर कहाँ पुग्यौ र खै?

    म त भन्थेँ—
    “तिमीलाई तिम्रै लागि जन्म-जनम कुर्न सक्छु,”
    तर तिमीले जनम जनमको नाता चुडाएर कहाँ पुग्यौ र खै?

    तिमीले भन्थ्यौ—
    “म कहिल्यै अरूलाई चोट दिन्न,”
    तर आफ्नै शब्दहरूको खन्जरले मलाई घोचेर कहाँ पुग्यौ र खै?

    तिमीलाई त असल बन्नु थियो,
    तर अवसरका घाममा बिघ्रिएर,
    लोभका रातहरूमा लुटिएर कहाँ पुग्यौ र खै?

    “म सधैं सत्यको पक्षमा हुन्छु,”
    भन्थ्यौ,
    तर झूटका महलभित्र, स्वार्थका चन्द्रमामा चम्किएर कहाँ पुग्यौ र खै?

    आफ्नै छायाँसँग डराउने भएछौ,
    आफ्नै जिन्दगीसँग छलिने भएछौ,
    तिमीलाई त अस्तित्व उचाल्नु थियो,
    तर नक्सा भुलेर, बाटाहरू बिराएर कहाँ पुग्यौ र खै?

    कावासोती २ नवलपुर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो

  • मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू

  • नेपाल र भियतनामबीचको दोस्रो खेल आज

  • असोज २८ गते मंगलबारको दैनिक राशिफल

  • समाचार
  • १

    सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो
    २०८२ आश्विन २८, मंगलबार

  • २

    मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू
    २०८२ आश्विन २८, मंगलबार

  • ३

    नेपाल र भियतनामबीचको दोस्रो खेल आज
    २०८२ आश्विन २८, मंगलबार

  • ४

    असोज २८ गते मंगलबारको दैनिक राशिफल
    २०८२ आश्विन २८, मंगलबार

  • ५

    नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयकाे निर्देशन
    २०८२ आश्विन २७, सोमबार

  • ६

    कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता
    २०८२ आश्विन २७, सोमबार

  • ७

    हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक
    २०८२ आश्विन २७, सोमबार

  • ८

    डोनाल्ड ट्रम्पलाई इजरायलमा भव्य स्वागत, नेसेटको सम्बोधन र बन्धकहरु भेट्ने कार्यक्रम
    २०८२ आश्विन २७, सोमबार

  • ९

    सुनको मूल्य तोलामा २ लाख ४० हजार नाघ्यो
    २०८२ आश्विन २७, सोमबार

  • १०

    घुस रकम सहित वीर अस्पतालका लेखा अधिकृत अख्तियारको नियन्त्रणमा
    २०८२ आश्विन २७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution