• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१०

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
११

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण, ‘बदलिँदो युगमा असल अभिभावकत्व : चुनौती र अवसर’

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार

  • २४५ पटक पढिएको
  • चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा २१औँ शताब्दीले अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ ।
    कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो ।
    कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए । ‘बदलिँदो युगमा अभिभावकत्व एक जटिल कार्य बनेको छ, जहाँ बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि सही मार्गदर्शन प्रदान गर्नु महत्त्वपूर्ण छ,’ उनले भने ।
    असल अभिभावकत्व भनेको बच्चालाई प्रेम गर्ने, मार्गदर्शन गर्ने र स्पष्ट सीमाहरू निर्धारण गरी बच्चाको स्वतन्त्रता र आत्मसम्मानलाई बढावा दिँदै बच्चाहरूको विकास चरण बुझेर उनीहरूको व्यक्तिगत आवश्यकताअनुरूप व्यवहार गर्नु हो,’ उनले भने ।
    सामाजिक सञ्जाल, स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र इन्टरनेटको अधिक प्रयोग किशोरकिशोरीहरूमा नयाँ चुनौतीको रूपमा देखा परेको बताउँदै प्रशिक्षक निरौलाले छोराछोरीमा ‘स्क्रिन टाइम’को नियन्त्रण गर्न अभिभावकहरूलाई कठिनाइ भइरहेको  बताए । उनले स्मार्टफोनको अत्यधिक प्रयोगले किशोरकिशोरीकोे सामाजिक, शैक्षिक तथा मानसिक विकासमा असर पु¥याउने हुनाले अभिभावक यसप्रति सचेत हुनुपर्ने बताए । ‘आजका अभिभावकले उपकरणको सही प्रयोग कसरी गर्ने भन्ने बुझेर आफ्ना सन्तानलाई समय दिने र  र उनीहरूको भावनात्मक आवश्यकताहरूलाई प्राथमिकताान राख्नुपर्छ’, उनले भने ।
    प्रशिक्षण कार्यक्रममा २१ औं शताब्दीमा अभिभावकलाई शैक्षिक तथा मानसिक स्वास्थ्यमा एकैसाथ ध्यान दिने चुनौती रहेको बताइयो । छोराछोरीलाई सफल नागरिक बनाउन राम्रो शिक्षा र मानसिक सन्तुलनबारे अभिभावक चनाखो हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो ।
    प्रशिक्षक निरौलाले भने, ‘अहिले छोराछोरीलाई कसरी सिकाउने भन्दा पनि कसरी बचाउने भन्ने कुरा चुनौतीपूर्ण छ,’ ‘अधिकांश किशोरकिशोरी अभिभावकको सही अभिावकत्व नहुँदा गलत बाटोमा हिँडेको पाइएको छ ।’ ‘अहिलेका किशोरकिशोरीमा तनाव, डिप्रेशन, र सामाजिक दबाबजस्ता समस्याहरू बालबालिकामा बढिरहेका छन् । यसमा अभिभावकले निरन्तर संवाद, प्रोत्साहन र हिम्मत दिनु आवश्यक छ’, उनले भने ।
    कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन नसक्दा समस्या थप बल्झिन सक्ने हुनाले समयको व्यवस्थापन र पारिवारिक अनुशासन कायम गर्नुपर्ने उनले बताए । ‘यदि खाना खाने समयमा अभिभावकले मोबाइल प्रयोग गरेन भने छोराछोरीलाई पनि नचलाउन निर्देशन दिन सकिन्छ, त्यो बालबालिकाले पनि सहजै ग्रहण गर्छन् र अटेरी गर्दैनन्,’ प्रशिक्षक निरौलाले भने ।
    निरन्तर बदलिइरहेको अहिलेको समयमा अभिभावकले हप्काउने, आक्रोश व्यक्त गर्ने र गाली गर्नुको सट्टा सहानुभूति दर्शाएर किशोर किशोरीको कुरा सुनिदिनु पर्ने र आफ्ना बच्चासँग निरन्तर कुराकानी गर्नुपर्नेमा उनको जोड थियो । यस्तो क्रियाकलापले बच्चाहरुमा आत्मसम्मान र आत्मविश्वासको विकासमा हुने उनले बताए ।
    प्रविधिको तीव्र विकास भइरहेको अहिलेको समयमा बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा सन्तुलन राख्नु निकै चुनौतीपूर्ण कार्य हो भएकोले आधुनिक प्रविधि, शिक्षा, मानसिक स्वास्थ्य र समय व्यवस्थापनलाई सन्तुलित बनाउने भूमिका अभिभावकको भएकोले धैर्य, समर्पण र समझदारीको आवश्यकता पर्दछ बोध गरी असल नागरिक बनाउन क्रियाशील हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो ।
    विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालयका +२ निर्देशक डा. आरएन खनालले शैक्षणिक गतिविधि र आचारसंहिताका बारेमा जानकारी गराएका थिए । आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन +२ संयोजक अर्जुनबाबु दौलियाले गरेका थिए भने कार्यक्रम सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।
  • अङ्कुरम् एकेडेमी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन

  • नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

  • समाचार
  • १

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • २

    नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार
    २०८३ भाद्र ४, बिहिबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ४, बिहिबार

  • ४

    झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ५

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • ६

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ७

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • ८

    मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
    २०८३ भाद्र २, मंगलबार

  • ९

    आज कल्की जयन्ती मनाइँदै, के छ महत्व?
    २०८३ भाद्र २, मंगलबार

  • १०

    देशका अधिकांश स्थानमा बर्षाको सम्भावना
    २०८३ भाद्र २, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution