• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
७

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
८

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
९

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१०

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
११

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
१२

बालेनप्रति हर्कको कटाक्ष- संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक !

२०८२ भाद्र २६, बिहिबार

एक्सेस एजुकेसन नेटवर्क चितवनले आज “अष्ट्रेलिया एडमिसन डे” कार्यक्रम गर्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार

  • ८० पटक पढिएको
  • भदौ ३, चितवन – एक्सेस एजुकेसन नेटवर्क चितवन शाखाले आज भदौ ९ गते “अष्ट्रेलिया एडमिसन डे” कार्यक्रम गर्ने भएको छ।

    अष्ट्रेलिया अध्ययनका लागि इच्छुक विद्यार्थी र अभिभावकहरुले प्रत्यक्षरुपमा एक्सेस एजुकेसन नेटवर्कको कमलनगर चितवन शाखा आएर परामर्श लिन सक्ने संस्थाले जानकारी दिएको छ।

    यस अष्ट्रेलिया एडमिसन डे कार्यक्रममा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालय र त्यहाँ पढाई हुने बिभिन्न कोर्षहरु, छात्रबृत्ति, ट्युसन फी, आवेदन प्रकृया, डकुमेन्टेसन, IELTS & PTE तयारी कक्षा र आवश्यक पर्ने स्कोर लगायत जीवनयापनका लागि आवश्यक पर्ने खर्चबारे विद्यार्थी र उनका अभिभावकहरुलाई जानकारी दिने उद्देश्य रहेको एक्सेस एजुकेसन चितवन शाखा प्रमुख गौरब सापकोटाले बताउनुभयो।

    यस पटकको अष्ट्रेलिया एडमिसन डेको अवसरमा एक्सेस एजुकेसन नेटवर्क चितवन शाखाबाट अध्ययनका लागि प्रोसेसिङ्ग गर्ने पहिलो १० जना विद्यार्थीको प्रोसेसिङ्ग चार्ज नि:शुल्क गरिदिने समेत उहाँले बताउनुभयो।

    २० वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील एक्सेस एजुकेसन नेटवर्क चितवन सहित देशका बिभिन्न दशवटा शहरमा शाखा रहेका छन्। संस्थाको न्यूजिल्याण्ड, युके, युएसए, क्यानडा, न्यूजिल्याण्ड र भारतमा समेत शाखा कार्यालय रहेको संस्थाले जानकारी दिएको छ।

    लामो समयदेखि बैदेशिक अध्ययनका क्षेत्रका काम गर्दे आएको यस संस्था विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्न सफल भएको छ।

    चितवन मात्र नभई नवलपुर, मकवानपुर लगायत आसपासका जिल्लाबाट पनि विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ। मेलाको सञ्चालन समय बिहान ११ बजेदेखि ५ बजेसम्म हुने सापकोटाले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टी-२० विश्वकप छनौटमा आज नेपाल र जापानबीच खेल हुँदै

  • आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

  • यी दुई प्रदेशका पहाडी भू-भागमा बर्षाको सम्भावना

  • रजिष्ट्रार थपलिया सचिवमा बढुवा, न्याय परिषद पदस्थापन

  • समाचार
  • १

    टी-२० विश्वकप छनौटमा आज नेपाल र जापानबीच खेल हुँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • २

    आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ३

    यी दुई प्रदेशका पहाडी भू-भागमा बर्षाको सम्भावना
    २०८२ आश्विन २४, शुक्रबार

  • ४

    रजिष्ट्रार थपलिया सचिवमा बढुवा, न्याय परिषद पदस्थापन
    २०८२ आश्विन २३, बिहिबार

  • ५

    हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्छ- सञ्चारमन्त्री खरेल
    २०८२ आश्विन २३, बिहिबार

  • ६

    सरकार म र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर लागि परेको छ: ओली
    २०८२ आश्विन २३, बिहिबार

  • ७

    दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार
    २०८२ आश्विन २३, बिहिबार

  • ८

    जनप्रतिनिधि छनोट र मतदाताको जिम्मेवारी
    २०८२ आश्विन २३, बिहिबार

  • ९

    आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
    २०८२ आश्विन २३, बिहिबार

  • १०

    देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution