२०८२ मंसिर ८, सोमबार
घरमै उपचारत रहेका धर्मेन्द्रको आजै दिउसो १ बजे निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उमेरसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको घरमै उपचार भइरहेको थियो ।
फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जाल पोस्ट मार्फत वरिष्ठ अभिनेता धर्मेन्द्रको मृत्युको खबर साझा गरेका छन् ।
अहिले धर्मेन्द्रको अन्तेष्टिको लागि मुम्बईको भी विले पार्लेस्थित शमशानघाटमा लागिएको छ र परिवारका सदस्यसहित कैयौं बलिवुड सेलिब्रेटी शमशानघाट पुगिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे