गैंडाकोट नगरपालिका १३ स्थित बेल्डिया पुलमा सो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
दुर्घटनामा परेको गाडी राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङ कार्यालयको प्रहरीले बताएको छ।
चालक दाङ गढुवा गा.पा.७ बस्ने बर्ष ३८ को टोप ब.चौधरी र गाडीमा सबार बारा जिल्ला करैयामाई गा.पा.८ बस्ने बर्ष ६३ को लक्ष्य ब.चौधरी घाइते भई पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ।
गाडिको अगाडि दायाँ तर्फको दाहिने चक्का पञ्चर भएको र गाडीमा केही क्षति भएको छ।
हिजो मात्रै गैंडाकोट २ स्थित नारायणी पुलमा अविनाश ह्याचरीको चल्लाबोक्ने ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मुनाल दाहालको घटनास्थलमै मृत्यु भएको थियो। सो दुर्घटनामा प्रतिक घिमिरे घाइते भएका थिए। मोटरस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे