• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
५

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
६

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
७

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
८

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
९

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
१०

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
११

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
१२

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार

४० देशवाट कच्चा तेल आयात गर्ने भारतले निर्यात कुन कुन देशमा गर्छ ?

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार

  • ४९ पटक पढिएको
  • नयाँ दिल्ली, १४ भदौं । रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् ।

     

    भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै पनि देशलाई तेल किन्न बाध्य पार्न नसकिँने जनाइसकेको अवस्था छ ।

     

    खासमा भारत विश्वको तेस्रो तेल आयातकर्ता र निर्यातकर्ता देश हो। तथ्याङ्कले देखाउँछ कि भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशतसम्म अन्य देशबाट आयात गर्छ। भारतले विश्वका ४० देशबाट तेल आयात गर्छ र त्यहाँबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थ उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रलाई टेवा पु¥याउन मद्दत गरेको छ।

     

    भारतमा कच्चा तेलको उत्पादन निकै कम छ । देशका कतिपय ठाउँमा तेल पाइन्छ । जस्तो कि यसमा असम, पश्चिमी अपतटीय र राजस्थान, गुजरात, मुम्बई हाई र कृष्णा गोदावरी बेसिन समावेश छ। तर, भारतका धेरै भागमा तेलको ठूलो भण्डार रहेको अध्ययनले देखाएको छ । जसको खोजी अझै पनि भइ नै रहेको छ ।

     

    भारतले तेल किन्ने विश्वका ४० देशमध्ये रुस शीर्ष स्थानमा छ । भारतले सन् २०२४ देखि रुससँग तेलको व्यापार बढाएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको डिसेम्बरमा रुस भारतलाई सबैभन्दा बढी तेल निर्यात गर्ने देश थियो । देशमा आयात हुने कच्चा तेलको करिब एक तिहाइ रुसबाट आएको थियो।

     

    रूसबाट कच्चा तेलको आपूर्ति दर वार्षिक रूपमा २५ प्रतिशत बढेर ३.९२ बिलियन अमेरिकी डलर पुगेको छ। तथ्यांकअनुसार रुसबाट कच्चा तेल आयात गत वर्ष नोभेम्बरमा ३.६१ अर्ब डलरको तुलनामा ८ प्रतिशतले बढेर १०.५ अर्ब डलर पुगिसकेको छ । भारतले यस बाहेक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत, नाइजेरिया, मेक्सिको र ओमान,  ब्राजिल, क्यानडा, गुयाना र सुरिनामवाट भारतलाई तेल आयात गर्छ ।

     

    अब प्रश्न उठ्छ कि भारतले ४० देशबाट कच्चा तेल आयात गरेपछि के गर्छ ? भारतले तेल कच्चा तेल आयात गरे पनि यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थको रूपमा अन्य देशलाई बिक्री गर्ने गर्छ। अर्थात् कच्चा तेल प्रशोधन र प्रशोधन गरेपछि अन्य देशमा निर्यात गर्छ ।

     

    भारतले विश्वका धेरै देशलाई पेट्रोलियम पदार्थ निर्यात गर्छ। जसमा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्ड्स, अष्ट्रेलिया, युरोपेली देश र दक्षिण अफ्रिका पर्छन् । भारतबाट प्रशोधित तेल खरिद गर्नेमा युरोपेली देश शीर्ष स्थानमा रहेका छन्।

     

    भारतले कच्चा तेललाई परिष्कृत गर्दछ र विभिन्न क्षेत्रमा प्रयोग हुने उत्पादनहरू तयार गर्दछ। यसमा उच्च गतिको डिजेल, पेट्रोल (मोटर स्पिरिट), इन्धन तेल, हवाई टर्बाइन इन्धन र मट्टितेल समावेश रहेका छन् । यी पेट्रोलियम उत्पादनहरू दैनिक जीवन र यातायातमा प्रयोग गरिन्छ। यसबाहेक, तिनीहरूले बिजुली उत्पादन, विमान, सैन्य वाहन र पनडुब्बीमा पनि प्रयोग भइरहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुरको हर्कपुरमा रहेको इला कम्फर्ट होटलद्धारा सरसफाई कार्यक्रम सम्पन्न

  • आईओइको प्रवेश परिक्षामा अर्किड कलेजका विद्यार्थीहरूको ऐतिहासिक उपलब्धि

  • लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख मुसलमानको निधन

  • साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

  • समाचार
  • १

    नवलपुरको हर्कपुरमा रहेको इला कम्फर्ट होटलद्धारा सरसफाई कार्यक्रम सम्पन्न
    २०८२ भाद्र १४, शनिबार

  • २

    ४० देशवाट कच्चा तेल आयात गर्ने भारतले निर्यात कुन कुन देशमा गर्छ ?
    २०८२ भाद्र १४, शनिबार

  • ३

    आईओइको प्रवेश परिक्षामा अर्किड कलेजका विद्यार्थीहरूको ऐतिहासिक उपलब्धि
    २०८२ भाद्र १४, शनिबार

  • ४

    लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख मुसलमानको निधन
    २०८२ भाद्र १४, शनिबार

  • ५

    साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य
    २०८२ भाद्र १४, शनिबार

  • ६

    बालेनले प्रधानमन्त्रीलाई भने- लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला
    २०८२ भाद्र १४, शनिबार

  • ७

    प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
    २०८२ भाद्र १४, शनिबार

  • ८

    चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु
    २०८२ भाद्र १४, शनिबार

  • ९

    काठमाडौँ महानगरले आज “महानगर प्रहरी दिवस” मनाउँदै
    २०८२ भाद्र १४, शनिबार

  • १०

    भदौ १४ गते शनिबारको राशिफल, तपाईँहरुको दिन शुभ रहोस्
    २०८२ भाद्र १४, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution