शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि जितेकी हुन्।
त्यस्तै मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितेकी छन् भने मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि उरुषा भण्डारीले जितेकी छन् । त्यसैगरी मिस नेपाल कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे