मकवानपुर जिल्ला घर भई लेकसाइड बस्ने ४५ वर्षिया हिरा नेगीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मंगलबार बिहान उनी फेवातालमा हाम फाली काठको मुढामा अड्किएकी थिईन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की प्रहरीको गोताखोर सहितको टोलि र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे