गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लागेर चार वर्षीया रियासा बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
रियासाको बुबा नेरसिंह विक र आमा सुन्तली विकसँग घरमा सुतेको अवस्थामा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर २३ वर्षीया नेरसिंहको छाती र पेटमा निल डाम, २२ वर्षीया सुन्तलीको पेट र दाँया खुट्टामा निल डाम भई घाइते हुनुभएको
घाइते दुवै जनाको स्थानीय मेडिकल मलागिरीमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठानमा पठाईएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे