२०८२ आश्विन १३, सोमबार
परिश्रमी जिज्ञाशु दुर्गा तिवारी –
मिलनमा अगाध खुशीको प्रहरले मनाउँ दशैँमनमा पवित्र उदेस्यको रहरले मनाउँ दशै।१
आपसमा भाइचारा सदाचारको लगावले
रमाऊ शाब्दिक भोजनको लहरले मनाउँ दशैँ।२
बालेर दिप उज्यालो खुशी उमङ्गको प्रकाश
पुन्जमा रोशनको शहरले मनाउँ दशैँ।३
आचरण भक्ति भाव मानिसमा बढोस
कामना अस्तित्व समतामा नगरले मनाउँ दशैँ।४
अम्बे भवानी शक्ति वरदायणीको आशिश सदा
शिरमा तिलकको बहरले मनाउँ दशैँ।५
काठमाण्डौ नेपाल
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे