२०८२ आश्विन २६, आईतबार
अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
उनीहरुले राष्ट्रिय दैनिक पत्रिकामा ठेक्काको सुचना प्रकाशित गर्नुपर्नेमा सिटी पोष्ट दैनिक जस्तो देखिने सिमित प्रति प्रकाशित गरेर सूचना लुकाएको अख्तियारले आरोप लगाएको छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद तथा रौतहट एडभरटाइजिङ्ग एजेन्सीका सञ्चालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे