२०८२ आश्विन २७, सोमबार
सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध मुद्दा दर्ता गरेको हो ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको स्टोरबाट दुई सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान सुनसहितको इ सिगरेट प्रकरणमा महाराको भूमिका प्रमाणित भएपछि पक्राउ गरेर मुद्धाको प्रक्रिया अगाडी बढाएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे