२०८२ मंसिर १९, शुक्रबार
यस घटनामा दुई जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने दुई जना ग्राउन्ड स्टाफ थिए । विमान उनीहरूको गाडीसँग ठोक्किएपछि, गाडी समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खस्यो । जहाजमा रहेका सबै चार जना चालक दलका सदस्यहरू बाँचे र अस्पताल लगिएको बताइएको छ ।
दुर्घटना सोमबार स्थानीय समय अनुसार बिहान ३:४० बजे भएको थियो। एमिरेट्सको उडान इके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ विमान थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे