२०८२ कार्तिक ४, मंगलबार
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आँफै अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक भरतपुर २१ वस्ने वर्ष २५ को सन्दिप घिमिरे र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते दुबै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना स्थल जिल्ला प्रहरी कार्यालय चितनबाट १ कि.मि.पश्चिम दक्षिणमा पर्दछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे