• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
८

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
९

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१०

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार

भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार

  • ११० पटक पढिएको
  • चितवन । भरतपुरका विभिन्न निजी कलेजमा १०+२ तहमा अध्यापनरत आंशिक शिक्षकहरू श्रम शोषण भएको भन्दै आन्दोलनमा उत्रिने भएका छन् ।

    शनिबार भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा भेला भएका ५४ जना आंशिक शिक्षकले ‘निजी +२ आंशिक प्राध्यापक हकहित संघर्ष समिति, भरतपुर (चितवन)’ गठन गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने निर्णय गरेका हुन् ।

    भूमिश्वर गैरेको अध्यक्षतामा गठित सङ्घर्ष समितिको उपाध्यक्षमा भरत भट्ट, सचिवमा कृष्णप्रसाद रेग्मी, सहसचिवमा अस्मिता पंगेनी र कोषाध्यक्षमा मोहन श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकार संयोजकमा मार्तण्ड पौडेल, सल्लाहकारहरूमा रीना गिरी, श्रीकृष्ण अधिकारी, श्रीकृष्ण पौडेल र राजु वि.क.लगायत ३० जना पदाधिकारी, सदस्य तथा सल्लाहकार रहेका छन् ।

    शिक्षकहरूले सरकारले सातामा दुई दिन बिदा दिने व्यवस्था गरेपछि निजी कलेजहरूले आंशिक शिक्षकको छ पिरियडबराबरको एक फ्ल्याटलाई पाँच पिरियडमा समायोजन नगरी श्रम शोषण गरेको आरोप लगाएका छन् । उनीहरूले पाँच पिरियडलाई एक फ्ल्याट मानेर पारिश्रमिक दिनुपर्ने माग गरेका छन् ।
    कार्यक्रममा बोल्दै शिक्षक भरत भट्टले पाँच पिरियडको एक फ्ल्याट कायम गर्नुपर्ने माग नै अहिलेको मुख्य मुद्दा भएको बताए । उनका अनुसार यो अभियान सञ्चालकविरुद्ध नभई श्रमजीवी शिक्षकको न्यायका लागि गरिएको आन्दोलन हो ।
    शिक्षक रवि पौडेलले सञ्चालकहरूले आंशिक शिक्षकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा हेप्ने प्रवृत्ति देखिएको बताए । उनले भने– ‘हामीलाई सञ्चालकहरूले कसरी ‘हेर्छन्’ भन्ने भन्दा पनि कसरी ‘हेप्छन्’ भन्ने जल्दोबल्दो समस्या हो ।’

    अस्मिता पंगेनीले विद्यालय तहमा नियमानुसार तलब प्राप्त भए पनि १०+२ मा आइतबारको बिदाको रकम कटाएर तलब दिइँदा शिक्षकहरूमाथि अन्याय हुने बताइन् । कलेजले अभिभावकबाट लिने शिक्षण शुल्कमा कमी नगरे पनि शिक्षकको पारिश्रमिक कटौती गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ । उनले यस्तो प्रवृत्तिले देशमै बसेर काम गर्ने सोच भएका युवालाई निरुत्साहित गर्दै बौद्धिक पलायन बढाउन सक्ने चिन्ता व्यक्त गरिन् ।
    शिक्षक सरोज लामाले धेरै निजी कलेजमा मानव संशाधन (एचआर) विभागसमेत नभएको र जागिर छाड्दा अनुभवपत्र लिन पनि समस्या हुने गरेको बताए । उनले शिक्षक–कर्मचारीलाई प्रत्येक महिना नियमित तलब दिनुपर्ने माग गरे । अर्का शिक्षक शम्भु बर्तौलाले आफूहरूले अरूलाई अन्याय नगर्न सिकाउने भए पनि शिक्षक स्वयं नै ठगिनुपरेको गुनासो गरे । शिक्षक कृष्ण पौडेलले विगतका शिक्षक आन्दोलन र अभियानबाट पाठ सिक्दै यसपटक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

    शिक्षकहरूले माग सम्बोधनका लागि महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायमा जाने तथा आवश्यक परे कक्षा बहिष्कार र ‘पेन डाउन’सम्मका कार्यक्रम सञ्चालन गर्ने बताए ।

    संघर्ष समितिले आगामी सोमबार हिसानमा मागपत्र बुझाउने र बिहीबार कालोपट्टी बाँधेर अध्यापन गर्ने कार्यक्रम तय गरेको छ । माग सम्बोधन नभए अर्को सातादेखि सम्पूर्ण आंशिक शिक्षकले ‘पेन डाउन’ गर्ने चेतावनी समितिले दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा

  • यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय

  • समाचार
  • १

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • २

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ३

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ४

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ५

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • ७

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • ८

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • ९

    भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution