• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १६, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
९

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

ब्रोड पिकमा अस्ताए पुर्जासहित १० आरोही

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार

  • २८ पटक पढिएको
  • काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर मृत्यु भएको पुष्टि भएको छ ।

    आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिडले पुर्जासहित सबै आरोहण दलका सबै १० आरोहीको मृत्यु भएको पुष्टि गरेको हो ।

    पुर्जा १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमालको वास्तविक भौगोलिक शिखरमा पुगेका विश्वका दुर्लभ पर्वतारोहीमध्ये एक थिए । हालसम्म निर्मल पुर्जासहित अमेरिकी पर्वतारोही एड भिएस्टर्स र फिनल्यान्डका पर्वतारोही भेइक्का गुस्ताफ्सन मात्र विश्वका सबै १४ वटा आठ हजार हिमालको वास्तविक शिखरमा पुगेको प्रमाणित भएका छन् ।

    जसअनुसार निर्मल पुर्जाले आफ्नो चर्चित ‘प्रोजेक्ट १४/७’ अभियानका क्रममा धौलागिरि र मनास्लु हिमालमा प्रारम्भिक आरोहण गर्दा वास्तविक शिखरभन्दा केही अगाडिको बिन्दुसम्म मात्र पुगेका थिए । धौलागिरिमा चट्टानी अग्रशिखर र मनास्लुमा मुख्य धारसम्म पुगेको उल्लेख गरिएको थियो ।

    यसपछि उनले सन् २०२१ को शरद ऋतुमा पुनः दुवै हिमाल आरोहण गर्दै वास्तविक शिखरमा पुगेर आफ्नो अभिलेख पूर्ण बनाएका थिए । त्यससँगै उनी १४ वटै आठ हजार हिमालको वास्तविक शिखरमा सफलतापूर्वक पुग्ने विश्वका सीमित पर्वतारोहीको सूचीमा परेका थिए ।

    निर्मल पुर्जाले सन् २०१९ मा विश्वभर चर्चा बटुलेको ‘प्रोजेक्ट १४/७’ अन्तर्गत छ महिनाभन्दा कम समयमै १४ वटै आठ हजारे हिमाल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । त्यसअघि रहेको झण्डै आठ वर्षको कीर्तिमान तोड्दै उनले यो उपलब्धि हासिल गरेका थिए ।

    उनले सगरमाथा छ पटक, पाकिस्तानको केटु हिमाल तीन पटक, कञ्चनजङ्घा दुई पटक, ल्होत्से तीन पटक, मकालु दुई पटक, चो ओयु एक पटक, धौलागिरि तीन पटक, मनास्लु दुई पटक, नाङ्गा पर्वत एक पटक, अन्नपूर्ण दुई पटक, ग्यासरब्रुम-१ एक पटक, ब्रोड पिक एक पटक, ग्यासरब्रुम-२ एक पटक र शिशापाङ्मा एक पटक सफल आरोहण गरेका थिए ।

    पर्वतारोहण क्षेत्रमा निर्मल पुर्जाको योगदान केवल विश्व कीर्तिमानमा सीमित छैन । कठिन मानिने हिमालहरूमा सफल आरोहण, उद्धार अभियान तथा नयाँ पुस्ताका पर्वतारोहीलाई प्रेरित गर्ने कार्यका कारण उनी अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा विशेष सम्मानका साथ चिनिन्छन् ।

    पुर्जाले पर्वतारोहणमा विश्व कीर्तिमान बनाउनुअघि बेलायती सेनाको विशेष सैन्य सेवामा रहेर महत्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए । निर्मल पुर्जा सन् २००३ मा गोर्खा ब्रिगेडमा आबद्ध भएका थिए । त्यसपछि सन् २००९ मा बेलायती नौसेनाको एलिट विशेष युनिट विशेष बोट सर्भिस (एसबीएस) मा छनोट भएका थिए । उनी यो प्रतिष्ठित विशेष सैन्य एकाइमा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बनेका थिए ।

    विशेष बोट सर्भिस सेवामा उनले चिसो मौसममा हुने युद्धसम्बन्धी तालिम र अभियानमा विशेषज्ञका रूपमा काम गरेका थिए । बेलायती रक्षा मन्त्रालयको नियमअनुसार उनले आफ्नो सैन्य सेवासम्बन्धी धेरै गतिविधि सार्वजनिक गर्न पाउँदैनन् ।

    तर पुर्जाले बेलायत संलग्न भएका विभिन्न युद्ध क्षेत्रमा आफू सहभागी भएको बताएका छन् । उनले एक घटनामा स्नाइपरको गोली आफ्नो राइफलको पछाडिको भागमा लाग्दा आफू घाइते भएको र गोलीले घाँटी छुनबाट मात्र जोगिएको बताएका थिए ।

    सन् २०१८ मा उनले बेलायती विशेष वायु सेवा (एसएएस) मा सहभागी हुने अप्रत्याशित प्रस्ताव अस्वीकार गर्दै एसबीएसबाट राजीनामा दिएका थिए । त्यतिबेला उनी एसबीएसमा लान्स कर्पोरल पदमा कार्यरत थिए । सैन्य सेवाबाट बाहिरिने निर्णय उनले पूर्ण रूपमा उच्च हिमाली आरोहणमा केन्द्रित हुन गरेका थिए । सेनामा रहँदा उनी परिवारको महत्वपूर्ण आर्थिक आधार बनेका थिए । सैन्य सेवा छाड्दा उनले आफ्नो निवृत्तिभरण सुविधा समेत त्यागेका थिए, जसलाई उनले जीवन परिवर्तन गर्ने ठूलो रकमका रूपमा व्याख्या गरेका थिए । सैन्य अनुशासन, कठोर तालिम र जोखिमपूर्ण अभियानको अनुभवले पछि उनको पर्वतारोहण यात्रामा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

     

    पुर्जाको जन्म सन् १९८३ जुलाई २५ मा नेपालको म्याग्दी जिल्लास्थित दाना गाउँमा भएको थियो । धौलागिरि हिमालको नजिक रहेको दाना गाउँमा जन्मिएका पुर्जाले बाल्यकालदेखि नै हिमाली वातावरणसँग नजिक रहेर जीवन बिताएका थिए। यही पृष्ठभूमिले उनको साहसिक यात्रामा महत्वपूर्ण प्रभाव पारेको मानिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला?

  • गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको आज अन्त्येष्टि गरिँदै

  • सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति

  • आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ

  • समाचार
  • १

    ब्रोड पिकमा अस्ताए पुर्जासहित १० आरोही
    २०८३ श्रावण १६, शनिबार

  • २

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला?
    २०८३ श्रावण १६, शनिबार

  • ३

    गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको आज अन्त्येष्टि गरिँदै
    २०८३ श्रावण १६, शनिबार

  • ४

    सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति
    २०८३ श्रावण १६, शनिबार

  • ५

    आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ
    २०८३ श्रावण १६, शनिबार

  • ६

    धार्मिक सद्भाव खल्बल्याउने सामग्रीमाथि काउन्सिलको अनुगमन तीव्र
    २०८३ श्रावण १६, शनिबार

  • ७

    देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
    २०८३ श्रावण १६, शनिबार

  • ८

    ब्रोड पिक हिमपहिरो अपडेट: आजको खोजी कार्य स्थगित
    २०८३ श्रावण १५, शुक्रबार

  • ९

    शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८३ श्रावण १५, शुक्रबार

  • १०

    असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सेवाग्राहीलाई फिर्ता हुने
    २०८३ श्रावण १५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution