२०८३ भाद्र १, सोमबार


वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा गरी बौनियातर्फ जाँदै गर्दा आफ्नो लेनमा स्कुटर चलाइरहनुभएकी सापकोटालाई ट्रकले ठक्कर दिएको थियो।
से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रक नवलपरासी (बर्दघाट) का २६ वर्षीय दिनेश गिरीले चलाइ रहनुभएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएको सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवारसमेत बन्नुभएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे