• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
३

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
४

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
८

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
९

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ भाद्र ७, आईतबार

  • ३४ पटक पढिएको
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजना तथा नवलपुर होटल व्यवसायी संघको सहयोगमा खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न भएको छ।

    आज नवलपरासी (ब.सू.पूर्व) जिल्लाका अमलटारी, देवचुली, मध्यविन्दु, विनयीत्रिवेणीका चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा संचालित जंगल रिसोर्ट, मैलिकालिका क्षेत्रमा संचालित इला कम्फोर्ट, मिराया लगायत रिसोर्ट प्रकारका होटल व्यवसायमा “खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम” पूर्वको अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

    हिमालयन चितवन सेन्चुरी रिसोर्टमा संचालित कार्यक्रममा वडा नं.१७ का वडाध्यक्ष चुडामणी थनेतको प्रमुख आतिथ्यता, वडा नं. १० का वडाध्यक्ष टेक नारायण महतोको विशेष आतिथ्यता, कावासोती नगरपालिका पर्यटन शाखाका फोकल पर्सन राम बराल, पर्यटन व्यवसायी डि.बी. चौधरी, नवलपुर होटल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष राना मगर, वरिष्ठ उपाध्यक्ष एम प्रसाद न्यौपाने, होमस्टे महासंघ गण्डकी प्रदेश अध्यक्ष धनीराम गुरौ, नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतो, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतम, खाद्य डिभिजन दमौलीका खा.नि.अ सन्तोष थापा मगर, आयोजक रिसोर्टका महाप्रबन्धक अजित विक्रम राना लगायतको रहेको थियो।

    कार्यक्रमको संचालन खा.नि.अ सन्तोष थापा मगरबाट, स्वागत एम प्रसाद न्यौपानेबाट, कार्यक्रम माथि प्रकाश खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यबाट भएको थियो।

    कार्यक्रममा होटल स्तरीकरणको लागि आवश्यक पर्ने ५० बुँदाको मापदण्डहरुको प्राविधिक व्याख्या विश्लेषण अशोक गौतम सरबाट भएको थियो जसमा व्यवसायीले आफ्नो व्यवसायको किचनमा कस्तो भौतिक संरचना बनाउनु पर्ने, सरसफाइ कति सम्म चाहिने, केके अभिलेख कसरी राख्ने भन्नेबारे विस्तृत कक्षा प्रस्तुती भएको थियो।

    यसै क्रममा यस तालिम पछी हुने स्तरीकरण अभियानको स्थानीय खाद्य स्वच्छता समितिको संयोजकमा श्री सन्तोष राना मगर सर्वसम्मत रुपमा चयन हुनुभएको छ भने जनप्रतिनिधिमा वडा नं १५ र १७ का वडाध्यक्ष ज्यूहरु, समाजसेवी डी.बी चौधरी, फन्सराम महतो लगायतलाई चुनिएको छ। अब उपयुक्त समयमा समीतिले होटल स्तरीकरणलाई बढाउने छ।

    कार्यक्रमबाट खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने सवालमा आफूहरुले धेरै कुरा सिक्न पाएको, स्तरीकरणका ५० वटा सूचकाङ्क होटललाई मात्र होइन प्रत्येक नेपालीको किचनलाई आवश्यक पर्ने रहेछ, यसलाई त अभियानको रूपमा अघि बढाउनु पर्ने रहेछ र पालिकास्तरमै फुड सेफ्टी कर्मचारी आवश्यक रहेछ भन्ने धारणा वडाध्यक्ष चुडामणी थनेतको रहेको थियो।

    रिसोर्टहरुको स्तरीकरण अभियान सफल भए यस क्षेत्रमा खाद्य स्वच्छ र गुणस्तरको हिसाबले उपयुक्त छ भन्ने सन्देश राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा जाने र रिकमेण्डेड र रिपीटेड गेष्ट आउने र ल्याउने लक्ष्यलाई सहयोग पुग्ने भनाइ पर्यटनकर्मी डि.बी चौधरीको रहेको थियो। कार्यक्रमका सहभागिहरूले आज सिकेका विषयवस्तुहरुलाई आफ्नो व्यवसायमा लागू गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने

  • रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

  • देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने

  • भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग

  • समाचार
  • १

    ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
    २०८३ भाद्र ७, आईतबार

  • २

    खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न
    २०८३ भाद्र ७, आईतबार

  • ३

    रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै
    २०८३ भाद्र ७, आईतबार

  • ४

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ७, आईतबार

  • ५

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • ६

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ७

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ८

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • ९

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution