२०८३ भाद्र ११, बिहिबार


भारतका विदेशमन्त्री एस जयशंकरले बाढी प्रभावित नेपाललाई सहयोगस्वरूप मानवीय सहायता र आवश्यक औषधि पठाइएको बताएका छन्।
उनले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेका छन् । यशंकरले विपद्को यस कठिन समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
यसअघि बुधबार अपराहन्न प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गर्दै सबै खाले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे