२०८३ भाद्र २९, सोमबार



नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ३ जना, मधेश प्रदेशमा २ र सुदूरपश्चिममा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५० जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा १८ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे