२०८३ मंसिर ३, बिहिबार



केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादवलाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने उच्च पदस्थ कर्मचारीहरुमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल, उपसचिव निर्मला गुरुङ रहेको जनाइएको छ ।
नेपाल र मलेसिसया सरकारबिच भएको समझदारीभन्दा विपरित नेपाली श्रमिकहरुबाट गैर कानुनी रुपमा ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र बेलायती पाउण्ड ३७ लाख १५ हजार ९८०.८० गरी कुल १ अर्व ६९ करोड २ लाख २४ हजार २६.७६ नेपाली रुपियाँ ठगी गरिएको आरोप उहाँहरुमाथि लागेको छ ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे