• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

पश्चिम नवलपरासी एमालेका जिल्ला सचिव धिरज शर्माले छोडे पार्टी

२०८३ बैशाख २९, मंगलबार
३

विस्मृति पढेपछि…..

२०८३ बैशाख २२, मंगलबार
४

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
५

गुणस्तरहीन करेन्ट र लाली चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ बैशाख ३१, बिहिबार
६

वर्तमान सरकारले कानुनी रुपमा सुकुम्बासी समस्या समाधान गर्नुपर्छ

२०८३ बैशाख २९, मंगलबार
७

आरम्भ कलेजले बीएचएम र बिआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ बैशाख २५, शुक्रबार
८

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

२०८३ बैशाख ३०, बुधबार
९

स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

२०८३ बैशाख २६, शनिबार
१०

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
११

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
१२

माउन्टेन डिउको ब्याच नं. १६८ बिक्री बितरणमा बिभागले लगायो रोक

२०८३ जेष्ठ १, शुक्रबार

बिनोद चौधरी हराउन सकृय लुम्विनी प्रदेश कांग्रेस महामन्त्रीको गोप्य योजना बाहिरियो

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार

  • ३९० पटक पढिएको
  • नारायण शर्मा, नवलपरासी ।  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ ।चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी ( अडियो) बाहिरीएपछि त्यो भाइरल भएको छ ।

    खनालले आफनो घरमै ( पन्चनगर स्थित घरमा) कांग्रेसका नेताहरुलाई बोलाएर चौधरीलाई हराउन उर्दी जारी गरेको सुनिन्छ । खनालले भनेका छन यहाको राजनितिमा कुनै योगदाननै नभएका मान्छे आएका छन । चौधरीलाई ठेगान लगाउन (हराउन) अन्य उम्मेदवारलाई मत दिन आदेश गरेको अडियोमा प्रस्ट सुनिन्छ ।

    चौधरीले अहिलेको पटक आफै उम्मेदवार बनेको र अर्को अर्को चुनाबमा छोरा र नातीलाई उम्मेदवार बनाउने भनेर कार्यकर्तालाई सुनाएका छन । त्यसो भएकाले यसै पटक चौधरीलाइ ठेगान लगाउन ( हराउन) खनालले निर्देशन दिएका छन । यस्लाई ठेगान लगाउन अजय शाहि ( माछा चुनाब चिन्ह लिएका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार ) र घण्टीमा भोट खसाल्न निर्देशन गरेका छन । उनले चौधरीको कम्पीटिशनमा रहेका उम्मेदवारलाई नाम नलिइकन भोट दिन भनेका छन । उस्को नजिक नजिक आउनेलाई भोट दिएपछि उ सकिन्छ खनालले भनेका छन ।
    कार्यकर्तासंग बोल्दैगर्दा कुनै साथीले यो कुराकानी बाहिर नलैजानु भनेर पनि खनालले कार्यकर्तालाई निर्देशन पनि दिएका छन ।
    कांग्रेसवाट उम्मेदवार रहेका चौधरीले गत बजेट भाषणको अघिल्लो रात उहि गएर अर्थमन्त्रालयमा आफना मान्छे पठाएर अर्बौ अर्ब राजश्व हिनामिना पारेर आफनो पक्षमा बजेट पारेको कार्यकर्तालाई खनालले सुनाएका छन ।

    खनालले कार्यकर्तासंग चौधरीले इलेक्ट्रिक गाडिमा कर सस्तो बनँएर आफुले अर्बौ कमाएको भनेका छन । अब त झन अर्थमन्त्री हुन्छ र देश टाट पल्टाएर श्रीलंका बनाउछन खनालले भनेका छन । यस्तो सुनाउदा कार्यकर्ताको मनोभाव चौधरीका बिरुद्धमा बलियो बनाउन सकिने खनालको बुझाई रहेको मान्न सकिन्छ ।

    खनालले चौधरीको राष्ट्रवादी चिन्तननै नभएको चर्चा गर्दै बिनोद चौधरी र उमेश श्रेष्ठ जस्ता ब्यापारी पृष्ठभूमिका मान्छेलाई जिताउनै नहुने तर्क गरेका छन ।आरजु देउवासंग नजिक रहेको दम्भ चौधरीले देखाएका कारण चौधरीलाई यसैपटक पत्तासाफ गर्न पर्ने खनालले कार्यकर्ता समक्ष उर्दी जारी गरेको अडियोमा सुनिन्छ ।

    भोट खसाल्ने दिन पहिलो ( प्रत्यक्ष तर्फको प्रतिनिधि सभाको ) मतपत्रमा छाप नहानी मतपत्र नखसाली पटयाएर बाकसमा त्यसै खसाल्न र दोश्राे तेश्रो र चौथो मतपत्रमा रुखमा भोट खसाल्न निर्देशन दिएका छन । खनालले चौधरी राष्ट्रवादी र नेपाली नै नभएको पनि आरोप लगाएका छन ।
    यस्लाई हराउनै पर्छ खनालले कार्यकर्तासंग भनेका छन ( हराउदा) त्यसो गर्दा शेरबहादुरले कारबाहि गरेछ भनेपनि आफु सहन तैयार रहेको र त्यस्तो कारबाहिको प्रतिकार गर्ने चेतावनी दिएका छन । लुम्वीनी प्रदेशमा वडा देखि माथि सम्म मेरै बहुमत छ कतिजनालाई कारबाहि गर्न सक्छ र भनेर उनले देउवालाई प्रश्न गरेका छन ।

    २०७० सालमा संबिधान सभासदस्यमा यहि क्षेत्रवाट निर्वाचित भएका खनाल यस पटक त्यहावाट ( पश्चिम नवलपरासी क्षेत्र नम्बर १ )वाट आफै निर्वाचन लडन चाहान्थे । चौधरीले टिकट ल्याएपछि निस्कृय देखिएका खनाल स्थानिय तहमा लोकप्रीय नेता मानिन्छन । उनले आफनो निर्वाचन क्षेत्रका बर्दघाट, सुस्ता र प्रतापपुर गाउपालिकामा प्रमुख सहित बहुमतमा कांग्रेसलाई बिजयी गराएका हुन ।

    चौधरीको निर्वाचन अभियानमा कहिकतै नदेखिएका खनालले कार्यकर्तासंग उम्मेदवार रहेका चौधरीले स्थानिय तहमा ( लोकल लेबल) समन्वय नै नगरेको आरोप लगाउदै आएका छन ।उनले घरमै बोलाएर कार्यकर्तालाई निर्देशन दिएको भनिएको अडियो बाहिरीएपछि यो भाइरल भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

  • दिल्लीको एक होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु

  • सशस्त्रका असई र एक युवती काभ्रेको सामुदायिक वनमा मृत फेला

  • समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

  • समाचार
  • १

    विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना
    २०८३ जेष्ठ २०, बुधबार

  • २

    दिल्लीको एक होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु
    २०८३ जेष्ठ २०, बुधबार

  • ३

    सशस्त्रका असई र एक युवती काभ्रेको सामुदायिक वनमा मृत फेला
    २०८३ जेष्ठ २०, बुधबार

  • ४

    समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
    २०८३ जेष्ठ २०, बुधबार

  • ५

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
    २०८३ जेष्ठ २०, बुधबार

  • ६

    चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
    २०८३ जेष्ठ २०, बुधबार

  • ७

    रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
    २०८३ जेष्ठ २०, बुधबार

  • ८

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ जेष्ठ २०, बुधबार

  • ९

    नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला
    २०८३ जेष्ठ १९, मंगलबार

  • १०

    नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता
    २०८३ जेष्ठ १९, मंगलबार

  • नवलपुर बिशेष
    १

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    २

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ३

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ४

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ६

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ७

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ८

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution