• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २९, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
५

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
६

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र ३१, बुधबार
७

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
८

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार

ठगीमा संलग्न ५३ म्यानपावर संचालकलाई कैद र जरिवाना

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १८, बुधबार

  • ४६२ पटक पढिएको
  • काठमाडौँ-  खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको आरोपमा ५३ म्यानपावर कम्पनीका संचालक एकैपटक कारवाहीमा परेका छन्।
    वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।
    म्यानपावर कम्पनीहरूले ललितपुर, पुल्चोकस्थित नेपाल निक प्रिन्टिङ प्रेसमार्फत नक्कली कागजात बनाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने गरेको खुलेको हो।
     
    सजाय सुनाईएका म्यानपावर कम्पनी र सञ्चालकः
    • लक्की ओभरसिजका सञ्चालक यमबहादुर केसी
    • एमकन ओभरसिजका सञ्चालक रामप्रसाद गैरे
    • नाइल इन्टरनेसनल प्रालिका सञ्चालक गंगा तामाङ
    • युरो टेक कन्सल्टेन्टका सञ्चालक नारायण खड्का
    • दीप गेट वे ओभरसिजका सञ्चालक विकास जंग रायमाझी
    • रारा इम्प्लोइमेन्ट कन्सल्टेन्टका सञ्चालक गोपाल प्रसाद पाण्डे 
    • रिजन ओभरसिजका सञ्चालक राजन सापकोटा
    • अन्जली ओभसिजका सञ्चालक टिका शिवाकोटी
    • साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सीका सञ्चालक ज्ञानेन्द्र अधिकारी
    • एसिइ इम्प्लोइमेन्टका सञ्चालक तुलसीप्रसाद काप्री
    • ट्र्याक् ओम ओभसिजका सञ्चालक सुनितकुमार सिंह
    • गतिशील ओभरसिजका सञ्चालक रामकुमार लामा
    • अल मसिर ओभरसिजका सञ्चालक दिलकुमार तामाङ
    • स्वस्तिल ओभरसिजका सञ्चालक भीष्म सापकोटा
    • परदेशी ओभरसिजका सञ्चालक युवराज शेर्मा
    • जिएस इम्प्लोइमेन्ट सर्भिसका सञ्चालक चक्रबहादुर बलमपाकी
    • बेस्ट वे सर्भिसका सञ्चालक पुष्पबहादुर आले
    • परफेक्ट कनेक्सन इम्प्लोइमेन्टका सञ्चालक डिल्लीप्रसाद लामिछाने
    • ग्रान्ड ओभरसिजका सञ्चालक राज किशोर शाह
    • आस्था इन्टरनेसनल ओभरसिजका सञ्चालक रवीन्द्र केसी
    • मादी ओभरसिजका सञ्चालक जनक थापा
    • सिटिजन ओभरसिजका सञ्चालक वीरबहादुर तामाङ
    • योङ ओभरसिजका सञ्चालक थिरमणि पौडेल
    • मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ
    • अल द्यार म्यानेजमेन्ट प्रालिका सञ्चालक जेवेर अहमद खाँ
    • लिर्भर्टी एसआरका सञ्चालक दण्डप्रसाद काप्री
    • फ्युचर लिंक इन्टरनेसनलका सञ्चालक सलामुद्दिन मियाँ
    • गल्फ म्यानेजमेन्टका सञ्चालक उपेन्द्रप्रसाद शाह
    • ओरोर ह्युमन रिसोर्सका सञ्चालक राजेन्द्र भण्डारी
    • आरके म्यानपावर ग्रुपका सञ्चालक शितलप्रसाद यादव
    • सनलाइट ह्युमन रिसोर्सका सञ्चालक चित्रबहादुर विशुन्खे
    • सार्क ओभरसिजका सञ्चालक इन्द्रबहादुर खड्का
    • जब सर्चका सञ्चालक सुरेश शर्मा ढकाल
    • सिप्नल इन्टरनेसनलका सञ्चालक दिलिपकुमार भण्डारी
    • शल्मनी ओभरसिजका सञ्चालक रामचन्द्र गिरी
    • कालिन्चोक म्यानपावरका सञ्चालक प्रदीपकुमार कार्की
    • उपटार एचआर प्रालिका सञ्चालक श्यामबहादुर पराजुली
    • डिलक्स एचआरका सञ्चालक जनक खड्का
    • सन्ना इन्टरनेसनल रिक्रुटमेन्टका सञ्चालक मोहम्मद मुस्ताफ मियाँ
    • इम्पायर इन्टरनेशनलका सञ्चालक मोदनाथ शर्मा
    • वर्ल्ड भिजन इन्टरनेसनलका सञ्चालक बुद्धिबहादुर रोक्का
    • विन्डबोन्ड ओभरसिजका सञ्चालक मोहनकर्ण राना
    • ड्रिम एन्ड गाइड सिस्टमका सञ्चालक साहिद फजुल रहमान
    • स्पेन्डिड जब सोलुसनका सञ्चालक गोपाल उराँव
    • गल्फ इन्टरनेसनल ग्रुप नेपालका सञ्चालक जयराम अधिकारी
    • लक्की एचआर सोलुसनका सञ्चालक ऋषिप्रसाद शर्मा
    • एसपिएम ओभरसिजका सञ्चालक क्षितिज ढुंगाना
    • एनबि इन्टरनेसनल म्यानपावरका सञ्चालक रामराज अधिकारी
  • फैसला
  • म्यानपावर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन

  • राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

  • जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

  • भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन

  • समाचार
  • १

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • २

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • ३

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • ४

    भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • ५

    बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो
    २०८३ आश्विन २९, बिहिबार

  • ६

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन २९, बिहिबार

  • ७

    शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
    २०८३ आश्विन २८, बुधबार

  • ८

    ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने
    २०८३ आश्विन २८, बुधबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ आश्विन २८, बुधबार

  • १०

    मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने डिश होमसहित १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
    २०८३ आश्विन २७, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution