२०७९ चैत्र १५, बुधबार
काठमाडौँ- सरकारले भोलि फागुन १९ गते देशभर सार्वजनिक बिदा दिएको छ। ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्बजनिक संघ-संस्थानहरूमा बिदा दिने गरि मन्त्रिपरिषदबाट फागुन १६ मा निर्णय भएको मन्त्रालयद्धारा जारि गरिएको सूचनामा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे