२०८० मंसिर २०, बुधबार
चितवन- नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ। बिहीवार भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा भरतपुर ७ बिकास चोक घर भएका १० बर्षीय बिदान गौतम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनीसँगै पौडी खेल्न गएका अन्दाजी १२ बर्षका बालकको परिचय खुलेको छैन्। नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका उनीरूलाई स्थानीयले देखेपछि भरतपुर अस्पताल ल्याएका थिए।
भरतपुर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे