२०७९ चैत्र ११, शनिबार
अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को साहसिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पुर्याएको योगदानका सम्मानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाउनु भएको थियो। १२ देशका बिभिन्न व्यक्तिहरूलाई उक्त पुरस्कार प्रदान गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे